समाचार
नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी
नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जानकारी दिएको हो ।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ गैरकानूनी रहेकाले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ सम्बन्धि कार्य नगर्नु/नगराउनु हुन विदेश विनिमय (नियमित गर्ने) ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।’
‘हालका दिनहरूमा क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउन पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरू ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा अगाडि भनिएको छ ।
समाचार
चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…
साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा
नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टले काठ…
दराजले सार्वजनिक गर्यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर
दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…
पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा
डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…
मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार
मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा …
माइक्रोसफ्टले सार्वजनिक गर्यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड
माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस…
प्रविधिमैत्री बन्दै निजामती सेवा
एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे …
एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना
नेपाली कांग्रेसले सामाजिक सञ्जालमा प्रभाव जमाउन र प्रतिपक्षको प्रतिरोध गर्न साइबर सेना गठन गरेको छ ।
…सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर
सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गा…
ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा २० प्रतिशत सम्म छूट पाइने
नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ …
नासाको पर्सिभियरेन्स रोभर मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गर्न सफल
नासाको पर्सिभियरेन्स रोभरले मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गरेको छ । सुरुमा नासा…
अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न
नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मे…
महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्…
५ लाख ६३ हजार पुगे टेलिकमको भीओएलटिईका प्रयोगकर्ता
नेपाल टेलिकमले भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेक…
नोकिया फोन केयर सेन्टर सञ्चालनमा, वानस्टप टेक्निकल सपोर्ट प्रदान गरिने
नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरो…