कीवर्डहरू -

समाचार

सिटिजन्स बैंक र हिल्टनको साझेदारी: बैंकको कार्ड प्रयोगकर्तालाई विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्सालस्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिल्टन काठमाण्डौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

समाचार

एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा वेस्ट ह्याकाथन हुँदै

विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने …

सीबीएम कलेज र मोरू डिजिटल वालेटबीच सहकार्य, एक लाख रुपैयाँसम्मको छात्रवृत्ति सुविधा

काठमाडौंको डिल्लिबजारमा रहेको सीबीएम (कलेज अफ बिजनेस म्यानेजमेन्ट) र मोरू डिजिटल वालेट बीचको सहकार्यमा विद्या…

ग्लोबल आइएमई बैंक र यती एयरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक

ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैङ्कका ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘…

प्रभु बैंकको कार्डबाट भुक्तानी गर्दा इला होटलको आवासमा १५ र खानामा १० प्रतिशत छुट

 प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने उद्देश्य…

एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?

तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन तपाईंको मोबाइलमा देखिन थाल्छ …

मनसुन विशेष: स्मार्टफोनमा पानी पस्यो भने तुरुन्त गर्नुपर्ने कामहरू

मनसुन याम चाँडैनै सुरु हुँदैछ । यदि स्मार्टफोनमा पानी पस्यो भने यो कुनै पनि व्यक्तिका लागि चिन्ताजनक कुरा हुन सक्छ। फोनमा मानिसको लागि आवश्यक डेटा हुन्छ र …

मानव होइन, हाइब्रिड युग आउँदैछ! एआई बाबा भेङ्गाको डर लाग्दो विज्ञान भविष्यवाणी

बाबा भेङ्गाको भविष्यवाणीहरू जहिलेदेखि रहस्य र कौतुह…

तीन सेकेन्डमै आवाजको नक्कल: एआई भ्वाइस स्क्यामको बढ्दो खतरा

एआई भ्वाइस क्लोनिङ प्रविधि पछिल्ला केही वर्षहरूमा तीव्र गतिमा अगाडि बढेको छ । एआईपिआरएमका अनुसार, यो २०२४ को सबैभन्दा छिटो फैल…

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव

नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट…

लिङ्कडइनले ल्यायो एआई-सञ्चालित जागिर खोज्ने सेवा, कीवर्डको झन्झट बिना सिधै परिणाम

प्रोफेशनल नेटवर्किङ प्लेटफर्म लिङ्कडइनले नयाँ एआई-सञ्चालित जागिर खोज्ने उपकरण सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई नेचुरल ल्याङ्ग्वेज जागिर खोज्न सक्ने सुवि…

थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार

चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्ण रूपमा आयात गरिएको यो गाडीलाई एडिस…

अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै

फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्…

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान

हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) क…

कर्णालीका केही टेलिकम सेवा प्रभावित, हावाहुरीले विद्युत लाइन अवरुद्ध

कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित नेपाल टेलिकमका केही सेवा केन्द्रहरूमा विद्युत आपूर्ति नहुँदा वायरलेस (2G/3G/4G) तथा वायरलाइन (FTTH) सेवाहरू …

सन् २०२५ को सबैभन्दा खतरनाक मालवेयर 'लुम्मा स्टिलर' नियन्त्रणमा

माइक्रोसफ्टले एक खतरनाक मालवेयरको बारेमा चेतावनी दिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। कम्पनीले एक ठूलो साइबर सुरक्षा अभियान सञ्च…