समाचार
रेमिट्यान्सको रकम लिन बजार धाउनुनपर्ने, प्रभु पे मार्फत सोझै वालेट वा बैंक खातामा जम्मा
कोरोनाले आक्रान्त बनिरहेको बिश्वमा डिजिटल पेमेन्ट सेवाहरु भने प्रभावकारी बनिरहेका छन । अब विदेशबाट पठाएको रकम लिनलाइ शहर, चोक वा बैंकहरुमा पुगिरहनु नै पर्दैन ।
विदेशबाट पठाएको रकम सिधै मोबाइलमा पाइने भएको छ । सेवाग्राहीले
‘प्रभु पे’
वालेट मार्फत घरमै बसी बसी विदेशबाट पठाएको रेमिट्यान्स सुविधा पाउने भएका हुन्।
विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ । ‘प्रभु पे’ मार्फत बैङ्क खाता नहुनेहरुले यदि आफ्नो कारोबार कुनै सहकारीमा रहेका भए त्यसमा समेत रकम स्थानान्तरण गर्न सकिने छ ।
हाल लकडाउनको परिस्थितिमा नगद कारोबारभन्दा क्यासलेस कारोबार गर्न उपयुक्त हुने भएकोले पनि प्रभु ग्रुपले यो सेवा संचालनमा ल्याएको छ । धेरै देशहरुमा अहिले लकडाउनकै अवस्था छ, यस कारण पनि आबश्यकता अनुसारको रकम सोझै मोबाइल वालेट वा बैंक खातामै जम्मा भएपछि सुबिधा हुने नै भयो । यसरि नै ग्राहकलाइ थप सेवा र सुविधा दिन कम्पनीले रेमिट्यान्स सेवालाइ प्रविधिमैत्री बनाएको छ ।
विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ । ‘प्रभु पे’ मार्फत बैङ्क खाता नहुनेहरुले यदि आफ्नो कारोबार कुनै सहकारीमा रहेका भए त्यसमा समेत रकम स्थानान्तरण गर्न सकिने छ । यसको लागि बिना अतिरिक्त शुल्क ग्राहकहरूले सेवा लिन सक्छन ।
प्रभु ग्रुपले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै ल्याएको यस वालेटबाट घरमै बसी बसी सबै प्रकारका भुक्तानीहरू गर्न सकिने छ । जस्तै, मोबाइलको रिचार्ज, खानेपानी, बिजुली बत्ती, इन्टरनेट, टिभीहरुका बिलहरु घरमै बसेर यो वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ ।
अन्तरास्ट्रिय स्तरमा रेमिट्यान्स र नेपालमा सहकारीको सबैभन्दा ठुलो नेटवर्क भएको प्रभु ग्रुपले आफ्ना लाखौ ग्राहकहरुलाई प्रविधि मैत्री सेवा दिदै आएको छ । यस्ता धेरै सेवा र सुविधाको लागि तपाइले प्रभु पे डाउनलोड गरि डिजिटल पेमेन्ट सेवा संचालन गर्न सक्नुहुनेछ ।
समाचार
दैनिक ज्याला मजदुरी गर्नेलाई एन आईसी एशिया बैंकद्वारा प्रहरीसँगको सहकार्यमा खाद्यान्न वितरण
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्…
डिजिटल बैंकिङ प्रयोग गरी मेरो किरानाबाट अनलाइन सामान खरिद गर्दा १० प्रतिशत छुट
एन आईसी एशिया बैंकका ग्राहकहरुले मेरो किरानाबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म र…
लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय
सरकारले लकडाउनको अवधिभर इन्टरनेटको मूल्यमा २५ प्रतिशत छूट दिने निर्णय गरेको छ ।
अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले गरेको सहयोग ने…
कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने, सरकारले सञ्चालनमा ल्यायो एप र वेबसाइट
स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन आधिकारिक वेबसाइट…
कोभिड–१९ परीक्षणको नतिजा ५ मिनेटमा दिनसक्ने प्रविधि तयार
कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकि…
कोरोनाको लक्षण देखिएमा सेनाले विकास गरेको ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ बाटै खबर गर्न सकिने
नेपाली सेनाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि ‘कोभिड-१९ रेसपोन्स एप नेप…
कोरोना रोकथामको लागि भारतले सार्वजनिक गर्यो ‘कोरोना कवच’ मोबाइल एप
भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि कोरोना कवच मोबाइल एप …
मेडिको नेपालले अब दिनेछ COVID -19 स्वास्थ्य सम्बन्धि सिधा हटलाइन सेवा
मेडिको नेपाल ( Medicon…
अब आइएमई पे वालेटमा रहेको ब्यालेन्सबाट ब्याज कमाउन सकिने
आइएमई ग्रुपले सञ्चालन गरेको डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी आइएमई पे मोबाइल वाल…
कोभिड १९, महामारी प्रकोप दृष्टिगत गर्दै ओपोद्वारा वारेण्टी अवधिथप
कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेकोछ । यसबाट हुन सक्ने क्षति न्यूनिकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयकालागि…