समाचार
सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ हुन पाउने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा सीइओहरुको योग्यता थप गरेको छ ।
यो सँगै अब सूचना प्रविधि र कम्प्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पुरा गरेका व्यक्ति पनि सञ्चालक तथा सिईओ बन्न पाउने भएका छन् ।
बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको चुनौती बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
यो भन्दा अगाडी राष्ट्र बैंकले व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, वित्तिय, मौद्रिक, लेखाशास्त्र, वाणिज्यशास्त्र,गणितशास्त्र, तथ्यांकशास्त्र, जनप्रशासन, व्यापार प्रशासन, एकाउन्टेन्सी र कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने योग्योता तोकेको थियो ।
समाचार
माइक्रोसफ्टले सार्वजनिक गर्यो बिङ कोभिड ट्रयाकर ड्यासबोर्ड
कोराना भाइरसको प्रकोप विश्वभर भइरहेको बेला माइक्रोसफ्टले तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसब…
एक फरक धारको रियालिटी शो – सुनौलो तारा
नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका …
सरकारले प्रविधिको स्वरूप अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ
अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्…
वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन
वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थ…
यातायात व्यवस्था विभागले फेरी रोक्यो टुटल र पठाओलाई
सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न पुन चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जार…
चीनले नेपाललाई कोरोनाको औषधी, सूचना र आवश्यक प्रविधि दिन तयार
चीनले नेपाललाई कोरोना भाइरसको औषधी, भाइरस संग लड्न प्रविधि र आबश्यक सुचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भ…
नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’
बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘क…