अफर
दराजको बेस्ट डिल अभियान, निःशुल्क होम डेलिभरीसहित ७५ प्रतिशतसम्म छुट
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान सोमबारदेखि वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।
अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्यास सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।
यस अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्यास सेल सेक्सन नियमित हेर्न ग्राहकहरूलाई अनुरोध गरेको छ ।साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने बताइएको छ ।
५.५ को अर्को विशेष पक्ष भनेको, ग्राहकहरूले न्यूनतम रु. ४९९ खर्च गरी चुनिएका विक्रेताहरू बाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा हो । यसका लागि दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी फ्री डेलिभरी पेजबाट भौचर सङ्कलन गर्न सकिने छ ।
अफर
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर
नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायस…
सामसङ नेपालको नयाँ वर्ष अफर, अप्लाएन्सहरू खरिद गर्दा विशेष छुट, उपहार र इएमआई सुविधा
नयाँ वर्षको अवसरमा सामसङ नेपालले 'नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार' अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट…
नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सव’
पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । &lsq…
सीजीको नयाँ वर्ष योजना, सामान खरिदमा ६१ हजारसम्म क्यासब्याक
नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ…
एलजी नेपालको नयाँ वर्ष अवसर, ४० प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने
एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ । '४० वर्षदेखि घरघरमा एलजी' भन्न…
एनसेलले ल्यायो आकर्षक एनएसएल अफर, सधैं अन रिन्युअल प्याकमा दोब्बर डेटा पाइने
हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्…
नयाँ वर्षमा मोबाइलमाण्डुको ग्याजेट उत्सव, ५० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरीको सुविधा
ई-कमर्स ब्राण्ड मोबाइलमाण्डुले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष ग्याजेट उत्सव’ अभियान घोषणा गरेको छ । ‘नया…
नेपाल टेलिकमको एसईई अफर, २० रुपैयाँमा भ्वाइस र डेटासहितको सिमकार्ड दिइने
नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत कम्पनीले एसई…
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र फोनपे डाइरेक्ट गर्दा आईफोन जित्ने अवसर
राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसब…
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपबाट कारोबार गर्दा आईफोन जित्ने मौका
सिद्धार्थ बैंक लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ भन्न…
पाँच महिनामै गूगल प्ले स्टोरबाट ट्रिप टर्बो एप १ लाख बढी डाउनलोड, विशेष छुट र गिभअवे घोषणा
सार्वजनिक भएको पाँच महिनामै ट्राभल मार्केटप्लेस एप ट्रिप टर्बो
ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०…
ग्लोबल आइएमई बैंकको योजना, अनलाइनबाट भाषा परीक्षा शुल्क तिर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
नारी दिवसको अवसरमा क्लासिक टेकको महिला उद्यमी प्याकेज, ५० प्रतिशत छुट
देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उद्यमी म…
दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन, ६० प्रतिशत छुट र निःशुल्क डेलिभरी सुविधा
नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्य…
एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा पाउन सकिने
एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । &lsquo…