अफर
सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट
सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यस अफर अन्तर्गत ग्राहकहरूले चुनिएका ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट पाउने छन्।
अफर अन्तर्गत सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज र एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा ग्राहकहरूले ग्यालेक्सी वाच८ क्लासिकदेखि लिएर बड्स कोरसम्मका वेरेबल डिभाइसहरूमा विशेष छुट पाउने छन्। यसले ग्राहकलाई ग्यालेक्सी इकोसिस्टमलाई थप सशक्त र स्मार्ट बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।
स्वास्थ्य निगरानी, कनेक्टिविटी र प्रिमियम अडियो अनुभवलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि वाच र बड्समा एआई सुविधा समावेश गरिएको छ। यसले फिटनेस, संगीत तथा कार्यक्षमतामा नयाँ स्तर प्रदान गर्ने विश्वास गरिएको छ।
बड्स कोरमा सबैभन्दा बढी ३२ प्रतिशत छुट दिइएको छ। वाच८ क्लासिकमा २० प्रतिशत छुटसहित ५९ हजार ९९९ रूपैयाँमा उपलब्ध छ। यस्तै, बड्स ३ प्रो २५ हजार ४९९ रूपैयाँमा किन्न सकिनेछ।
ग्राहकहरूले सामसङको वेबसाइट samsungcampaigns.com मा गई, नजिकको रिटेलर छानी २ हजार अग्रिम भुक्तानी गरेपछि ओटिपी प्राप्त गर्ने छन्। प्राप्त ओटिपीसहित ७ दिनभित्र रिटेलरमा गएर छुटमा उपकरण किन्न सकिनेछ
साथै, सामसङ इन्स्टा फाइनान्स मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजमा ईएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यसका लागि नागरिकता प्रमाणपत्र मात्र आवश्यक हुने कम्पनीले जनाएको छ। यो अफर नेपालभरका अधिकृत सामसङ स्टोरहरूमा लागू हुनेछ।
अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ औ वर्षमा प्रवेश, आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने
देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ औ वर्षमा प्रवेश गरेको छ ।
मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट
नेपालको अग्रणी अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्न…
दराज नेपालको ‘महाबचत बजार’ सेलको घोषणा, यस्ता छन् आकर्षक अफरहरू
नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराजले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ दे…
टेलिकमले मनसुन अफर, भ्वाइस, डाटा तथा एसएमएस प्याकेजमा छुट
नेपाल टेलिकमले असार २६ गतेदेखि मनसुन अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ…
आजदेखि दराजको ७.७ सेल, आकर्षक अफर र छुट सुविधा
नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७ 'ह्वाट द फ्ल्याश' सेलको घोषणा गरे…
६० भन्दा बढी ब्रान्डका सामानहरूमा किस्ताबन्दी सुविधा
अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा ब…
एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…
क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी आम्दानी गर्ने अवसर
देशकै अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ । शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप…
इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…
गर्मीको किनमेल लक्षित दराजको ६.६ मेगा मिड इयर सेल, आकर्षक छुटसँगै उपहार पनि
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्…
९९ रूपैयाँमै एनसेलको अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याक
सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक…
एसईई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई स्किल स्पार्कका आईटी कोर्षमा ५० प्रतिशत छुट
आईटी तालिम प्रदान गर्दै आएको संस्था स्किल
जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ ।
सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इभोल्भ टू रिड्डारा एक्सचेन्ज नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अफरले न…
काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ ।
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट
रिड्डाराको एक्सचेन्ज अफर सार्वजनिक
काईयी एक्सचेन्ज कार्निभलको समय थप, पुरानो गाडी साटेर नयाँ ईभी गाडी खरिद गर्न सकिने