अफर
नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ ।
यस अफर अन्तर्गत रु. ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ $ (Unlimited Lite 499) प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि रु ६९९ (कर सहित) अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ । १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ । यो अफर यही असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ । अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नेछ ।
अफर
मोबाइलमाण्डुको ‘मेगा एक्सचेन्ज अफर’ सार्वजनिक, पुराना फोनमा १० प्रतिशत अतिरिक्त मूल्यांकन
काठमाडौं । मोबाइलमाण्डुले पुराना स्मार्टफोन तथा व्यक्तिगत प्रविधिजन्य उपकरण साटेर नयाँ उपकरण लिन सकिने &lsquo…
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिशहोम इन्टरनेटको नि:शुल्क सेवा
काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई सहयोग गर्दै डिसहोमले प्रभावित क्षेत्रमा १५ दिनसम्म …
दराज नेपालको ‘८.८ ग्रेट एट सेल’ शुक्रबारदेखि, नि:शुल्क डेलिभरीदेखि ७० प्रतिशतसम्म छुट
काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित ‘८.८ ग्रेट एट सेल’ …
एथरको विशेष अफर : फोटो पोस्ट गर्नुहोस्, नयाँ स्कुटर जित्नुहोस्
काठमाडौं । Ather Energy Nepal ले नाइमा एक्स्पोमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुन: सञ्…
पल्सरको २५ वर्ष : आफ्नो राइडिङ कथा सुनाउनुहोस्, जित्नुहोस् नयाँ पल्सर
काठमाडौं । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभिया…
एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने
काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गर…
नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक, ग्राहकले पाउनेछन् यी सुविधा
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू समेटेर ‘मनसुन अ…
इनड्राइभको ‘क्रिएटर्स भेटघाट’, उत्कृष्ट ६ कन्टेन्ट आइडियामा लगानी गर्ने
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्स…
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार
काठमाडौं । एनसेलले आफ्ना ग्राहकका निम्ति एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ…
विश्वकपको माहोलमा मोबाइलमाण्डुको ‘मेगा क्लियरेन्स सेल’, स्मार्टफोनदेखि टिभीसम्म आकर्षक छुट
काठमाडौं । विश्व फुटबलको उत्साहलाई लक्षित गर्दै मोबाइलमाण्डुले ‘मेगा क्लियरेन्स सेल’ सार्वजनिक गरे…
जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, गाडी किन्दा प्रत्येक पेनाल्टीमा १ लाख र गोलमा २५ हजार छुट
काठमाडौं । नेपालमा जिली ईएक्स ५ र बीएडब्लु सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा व…
फिफा विश्वकप २०२६ : डिशहोममार्फत मोबाइल र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न सकिने
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका…
सामसङद्वारा विश्वकपका लागि विशेष अफर, नि:शुल्क १२ महिनासम्मको नेट टिभी प्याकेज पाइने
काठमाडौं । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको…
डीजीओमा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ अब मात्र ५४९ रूपैयाँ !
काठमाडौं । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता ‘फिफा विश्वकप २०२६™’ नजिकिँदै गर्…
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट प्रा…