कीवर्डहरू -

अफर

स्मार्ट क्यूआरबाट पैसा तिर्दा बिगमार्टमा १० प्रतिशत छुट

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालमा १२० बढी शाखा रहेको सुपरमार्केट बिगमार्ट प्रा. लि. ले यसपालि दशैंको उपलक्ष्यमा स्मार्ट क्युआरबाट भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत छुट दिने भएको छ।

यही असोज १३ (फूलपाती) देखि सुरु हुने यस अफर असोज १६ (विजया दशमी) सम्म लागि लागू हुनेछ। अफरअन्तर्गत ग्राहकहरूले स्मार्ट क्युआरबाट भुक्तानी गर्दा एकचोटीको बिलमा अधिकतम १ सय रुपैयाँ हुने गरी १० प्रतिशतको छुट पाउनेछन्। प्रत्येक ग्राहकले अधिकतम ५ सय रुपैयाँसम्मको छुट पाउनेछन्। 

बिगमार्टको सम्पूर्ण शाखामा स्मार्ट क्यूआरमा आबद्ध भएका इ वालेट तथा बैंकका मोबाइल बैंकिङ एप्लिकेशन प्रयोगकर्ताहरू, जस्तै एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, खल्ती, आइएमई पे, नमस्ते पे, प्रभु पे, मोरु, माइ पे, साथै विभिन्न सहकारीका एप मार्फत भुक्तानी गर्न सकिन्छ ।  


क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो। 

स्मार्ट क्युआरले विभिन्न बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एप्स तथा डिजिटल वालेटमार्फत सहज र सुरक्षित भुक्तानी सुनिश्चित गर्छ। स्मार्ट क्युआरको यो प्रविधिले नगदरहित अर्थतन्त्र निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। 
 

अफर

नेपाल टेलिकमको दसैं, तिहार, छठ अफर: एफटीटीएच जडान निःशुल्क, अनलिमिटेड डेटा

नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छ…

एससीटीको स्मार्ट सेलिब्रेसन्स अफर, एससीटी युनियनपे कार्डबाट भुक्तानी गर्दा बिग मार्टमा १० प्रतिशत छुट

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दशैं, ति…

क्लासिक टेकको दशैँ अफर: १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट

अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘२ …

नेपाल टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा

नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले संविधान दिवस अफर २०८२ सार्वजनिक गरेको छ।

बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार पनि

मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन …

दराजको ९.९ दशैँ धमाका – ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरीसँगै फ्ल्याट भौचर सुविधा

नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक…

टीसीएलको दसैँ, तिहार अभियान सुरु, ग्राहकलाई २ लाख ८ हजारसम्मको नगद छुट

नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर …

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व लक्षित अफर सार्वजनिक

दशैं, तिहार र छठजस्ता नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ। “भित्र्याऔँ खुशी र समृ…

ट्रिप टर्बोको ट्राभल मेला २०२५ सुरू, यस्ता छन् आकर्षक अफरहरू

ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ । यो स…

सामसङको दिनदिनै दशैं अफर, स्मार्टफोन वा ट्याबलेट किन्दा १ लाख जित्ने मौका

नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ। यो…

जिकरको दशै, तिहार र छठ अफर, गाडी किन्दा १५ लाख छुटसँगै अन्य सवुिधा

नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गर…

इनड्राइभबाट राइड बुक गर्दा स्कुटरदेखि स्मार्टवाचसम्म जित्ने मौका

नेपालमा सेयरिङ्ग मोबिलिटी सेवाप्रदायक इनड्राइभले यात्रुहरूका लागि नयाँ अभियान 'राइड मोर, विन मोर' सुरु गरेको छ।

मेगा मनसुन सर्भिस क्याम्प सुरु, स्पे​​​​​​​यर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट

फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ।

दराजको डिल्स हेरेको हेर्‍यै अभियान, ६० प्रतिशतसम्म छुटसँगै निःशुल्क होम डेलिभरी

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्‍यै घोषणा गरेको छ । साउन २३ गतेदेख…

मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै, फोटोन सवारीहरू हुने निःशुल्क चेकजाँच

फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुन…