कीवर्डहरू -

अफर

युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा बोनस पाइने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले  युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

बोटिम एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा  दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनीले राखेको छ । 

यहि फागुन १५ देखि चैत्र १५ गतेसम्म लागु हुने  अफर अन्तर्गत  नेपाली १० हजार रूपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्  । 

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।

अफर

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ…

फोनपे बिल्सबाट बीमा प्रिमियम तिर्दा १५ हजारसम्म क्यासब्याक

फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एपमार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्याशब्याक जि…

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने

नेपाली बजारको सर्बाधिक लोकप्रिय प्रिन्टर ब्राण्ड ब्रदरले आफ्ना ग्राहकहरुलाई ५० प्रतिशत सम्म छुट दिने भएको छ । अत्यन्त न्यून प्रिन्टिङ् ल…

विदेशबाट पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रूपैयाँ बोनस

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रूपैयाँ बोनस प्राप्त गर्न सकि…

डिशहोम ईन्टरनेट वार्षिक जडान गर्दा ३ महिना बोनससहित नि:शुल्क फाइभजी राउटर पाइने

 डिशहोमले आफ्नो सबै ईन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले स…

एनसेलको सधैं अनमा अब फ्री अनलिमिटेड नाइट डेटा

एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त…

टाटाको 'न्यू ह्विल्स, न्यू डिल्स' कार्यक्रम, पुराना गाडीसँग टाटा ईभी साट्न सकिने

२०२५ नयाँ वर्षको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही पुस २६ देखि २८ गतेसम्म  …

बिग मार्टमा कार्डबाट भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि बिग मार्टमा विशेष क्यास ब्याक उपलब्ध हुने गरी सम्झौता गरेको छ ।

एनबैंक तथा कार्डबाट भुक्तानी गर्दा नबिल बैंक ग्राहकलाई भिभान्ता होटलमा छुट

नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा आकर्षक छुट पाउने भएका छन् ।

छुट उपलब्ध गरा…

नयाँ वर्षको स्वागतमा एप्पलको अफर, ३ दिनसम्म एप्पल टिभी प्लसका कन्टेन्टमा निःशुल्क पहुँच

अंग्रेजी नयाँ वर्षको अवसरमा एप्पलले एप्पल टिभी प्लसका कन्टेन्टमा केही दिन निःशुल्क प्रयोग गर्न दिने भएको छ । 

नमस्ते पेमार्फत प्रत्येक उडान टिकट खरिदमा १५० रूपैयाँ क्यासब्याक

आउँदै गरेको नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ …

अंग्रेजी नयाँ वर्षको अवसरमा दराजको १.१ न्यू इयर मेगा सेल, निःशुल्क डेलिभरीदेखि ७० प्रतिशतसम्म छुट

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भए…

फोनपेको ‘नेट सेट गो’ अभियान, इन्टरनेटको बिल तिर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर

फोनपेले ‘नेट सेट गो’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा…

पठाओ सुपरफेस्ट पुस ६ गतेदेखि: केचप किन्दा बर्गर फ्री, १ रुपैयाँमा चिकन बिर्यानी

 नेपालको अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ ।

डिजिटल वालेट मोरुको घरघर एनपीएल अभियान, विजेता अनुमान गरेर पुरस्कार जित्न सकिने

डिजिटल वालेट मोरू नेपाल प्रिमियर लिगलाई अझै रोमाञ्चक र सबैको पहुँच…