अफर
सामसङ टिभी किन्दा ३१ प्रतिशतसम्म छुट, फोरकेमा लाइभ क्रिकेटको मज्जा लिन सकिने
घरमै बसेर क्रिकेट हेरिरहेका दर्शकहरूको लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन दिन सामसङ नेपालले आफ्ना टिभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ ।
यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ । ग्राहकहरूलाई १२ महिनाको अवधिमा ० प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ ।
यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्। एक्सचेन्ज पार्टनर अर्को स्टोरद्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ।
१६ पुषसम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ।
अफर
नमस्ते पेबाट नेपाल टेलिकम र एनसेलको रिचार्ज गर्दा १५० रूपैयाँसम्म क्यासब्याक पाइने
नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरू गरेको छ । यो अफर ४…
दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको कार्डबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
कुमारी बैंकको दशैं अफर, डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत दशैं दक्षिणा पाइने
कुमारी बैंकले दशैंको अवसर पारेर ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफ…
अनरको दशैं अफर, फोन किन्दा निःशुल्क उपहारदेखि थाइल्यान्ड घुम्न पाउने मौका
दशैं-तिहारलाई लक्षित गरी अनर नेपालले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्,…
टेक्नो फोन खरिद गर्दा दैनिक उपहारका साथै थाइल्याण्ड भ्रमण जित्ने अवसर
मोबाइल ब्राण्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । मनाऔँ चाडपर्व टेक्नोसँग नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहक…
आइएमई पेको डिजिटल दशैँ तिहार योजना, आईफोन १६ देखि पल्सर बाइकसम्म जित्ने अवसर
नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा आइएमई पेले डिजिटल दशैँ तिहार २०८१ योजना सार्वजनिक गरे…
साओमी वा रेड्मीका मोबाइल किन्दा स्मार्टवाचदेखि थाइल्याण्ड ट्रिपसम्म जित्ने अवसर
साओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गर…
रियलमीको दशैं तिहार अफर, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका
रियलमी नेपालले दशैं र तिहारको अवसरमा बडा अफर लिएर आएको छ । असोज १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने अफरमा रियलमीका …
दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
…नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक
आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । …
इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान
ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । …
आइएमई पेबाट मात्र १ रूपैयाँमा हवाई टिकट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आउदै गरेको नेपालीहरुको महा चाडपर्व- दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रूप…
दराज दशैं धमाका क्याम्पेन: खरिदमा ७० प्रतिशतसम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट
देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।…
साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट
चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओ…
नेपाल पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा टिभीदेखि स्मार्टफोनसम्म जित्ने मौका
दशैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी …