साइबर सुरक्षा
डिस्कोर्ड र टेलिग्राममार्फत महिलाको चरित्रहत्या, १९ वर्षीय युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका ४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलाको अश्लिल तस्विररभिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
साइबर सुरक्षा
साइबर ब्युरोको अलर्ट : यस्तो लिंक खोले मोबाइल बैंकिङ नै हुन सक्छ ह्याक
काठमाडौं । फिफा विश्वकप २०२६ नि:शुल्क रूपमा हेर्न सकिने प्रलोभन देखाउँदै अनलाइन माध्यमबाट ठगी गर्ने घटना बढे…
विश्वभर घट्दो जन्मदरमा आईफोनको भूमिका ? १२८ देशको अध्ययनले उठायो नयाँ प्रश्न
काठमाडौं । सामान्यतया कुनै देशको आर्थिक अवस्था राम्रो हुँदै जाँदा जन्मदर घट्ने गर्छ । तर पछिल्ला दुई दशकम…
हराएको सिमकार्डको दुरुपयोग गरी २४ लाखभन्दा बढी ठगी, २ जना पक्राउ
काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न…
एआई प्रयोग गरी प्रहरीको दुष्प्रचार गरेको आरोपमा एक युवक पक्राउ
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एआईको प्रयोग गरी ट्राफिक प्रहरीको तस्बिर परिमार्जन गरेर सामाजिक सञ्ज…
अनलाइन नेटवर्किङ व्यवसायको बहानामा ठगी, ४५३ नेपाली नागरिकको उद्धार
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा सञ्चालन भइरहेको कथित नेटवर्किङ ठगीमा फसेका ४५३ जना नेपा…
नक्कली कपीराइट अलर्टबाट ह्याकिङ प्रयास, एक क्लिकमै खाता जोखिममा
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र म्यासेजिङ प्लेटफर्महरूमा नेपाल टेलिभिजन (NTV) …
सामाजिक सञ्जालमा मोनिटाइजेशनको नाममा ठगी बढ्दो, प्रयोगकर्ता सतर्क हुन आग्रह
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा फेसबुक, टिकटक वा अन्य डिजिटल प्लेटफर्मको मोनिटाइजेशन सहज, सस्तो वा ग्…
वाट्सएपका पाँच एण्टि-स्क्याम टुल्स, जसले तपाईंलाई ठगीबाट जोगाउन सक्छन्
काठमाडौं । स्क्यामरहरू लगातार नयाँ-नयाँ तरिकाले मानिसहरूलाई स्क्याम गरिरहेका छन् । ओटीपीदेखि लिएर वास्त…
सेल्फीमै लुकेको साइबर खतरा : एआईले औंठाछाप चोरेर तपाईंको डिजिटल पहिचान जोखिममा पार्न सक्छ
काठमाडौं । के तपाईंलाई थाहा छ, तपाईंले साथीहरूसँग हाँस्दै क्यामेरातिर ‘भी’ (V) साइन बना…
मेसिनले पनि तर्क गर्न थालेपछि साइबर आक्रमणको युग कस्तो हुन्छ ?
काठमाडौं । नेपालमा डिजिटल अपराध बढ्दै गएको समयमा साइबर सुरक्षाको परिभाषा नै बदलिन थालेको छ । अब चुन…
‘फेक कल’ मार्फत प्रधानमन्त्री कार्यालयको नाममा धम्की, आरोपी पक्राउ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका १३ का वडासच…
सामाजिक सञ्जालमा धम्की दिँदै रकम असुल्ने व्यक्ति साइबर ब्युरोको फन्दामा
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत एक महिलालाई ब्ल्याकमेल गरी मानसिक तनाव दिँदै आर्थिक लाभ लिने एक युवकल…
अनलाइन स्क्यामबाट बच्न बसाल्नुहोस् यी पाँच बानी
काठमाडौं । स्क्यामको डर आजकाल धेरैको मनमा छ । अनलाइन भुक्तानी गर्दा वा कुनै लिङ्कमा क्लिक गर्दा बैंक खात…
‘मोबाइल’को निउँमा भनाभन पश्चात युवकको हत्या
चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा न…
ठेक्का प्रणाली ह्याक गरी विवरण हेरफेर गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइट…