टिप्स
प्रयोग गर्नैपर्ने पाँच निःशुल्क एआई टूल
पछिल्लो समय एआईको विकाससँगै यसको प्रयोग पनि बढ्दै गएको छ । पहिले घण्टौं लाग्ने काम अहिले एआईको सहायताले केही मिनेटमै पुरा हुन थालेको छ ।
एआईले गर्दा एकतातिर समयको पनि बचत भएको छ भने अर्कोतिर त्रास समेत सिर्जना गरेको छ । बजारमा कठिन कामलाई पनि सित्तैमा र छोटो समयमा गर्न सघाउने एआई टुलहरू आइरहेका छन् ।
आज हामी तपाईको काममा सघाउने शीर्ष ५ उत्कृष्ट एआई टूल्को बारेमा जानकारी दिदैछौं ।
यदि तपाई छोटो समयमा एआई जेनेरेटेड भिडियोहरू बनाउन चाहनुहुन्छ भने सिन्थेसिया एउटा उत्तम विकल्प हुनेछ । यसमा तपाईले आफै स्क्रिप्ट लेखेर इन्टर गर्नु पर्छ । त्यसपछि यो टुलले स्क्रिप्टको आधारमा भिडियो बनाउने छ ।
यो उपकरण विशेष गरी संगीत सुन्न वा गाउन मन पराउने व्यक्तिहरूको लागि हो । साउन्ड्रबाट संगीत जेनेरेट गर्न प्रयोग गरिन्छ । यसमा तपाईले हिपप, ल्याटिन, बीट्स लगायत जेनेरेट गर्न सकिन्छ । त्यसमाथि साउन्ड्रा निःशुल्क उपलब्ध छ ।
प्रेजेन्टेसन बनाउनु गाह्रो काम हो । तर स्लाइड एआईले तपाईंलाई यस झन्झटबाट मुक्त गर्न सक्छ । यसमार्फत तपाईले कुनै पनि प्रकारको प्रेजेन्टेसन निःशुल्क बनाउन सक्नुहुन्छ ।
पछिल्लो समय एआई बारे जतिपनि बहस भइरहेका छन्, टुलहरूको विकास भएका छन्, त्यसको श्रेय च्याटजीपीटीलाई जान्छ । च्याटजीपीटीले एआईको क्षेत्रमा नयाँ आयाम नै थप्यो भन्दा फरक पर्दैन् ।
यसबाट तपाईले सानो प्रम्प्टको आधारमा मात्र प्रश्नहरूको जवाफ पाउन सक्नुहुन्छ । यो टूल केही सीमित सुविधाहरूको साथ निःशुल्क प्रयोगको लागि उपलब्ध छ । यसको एउटा मोबाइल एप समेत रहेको छ ।
गूगलको जेमिनाई टुल पनि च्याटजीपीटी जस्तै हो । यो टूलले प्रम्प्टबाटै सबैभन्दा कठिन प्रश्नहरूको जवाफ दिन्छ । यो टुल पनि सिमित प्रयोगका लागि निःशुल्क उपलब्ध छ ।
टिप्स
आईएमईआई नम्बर के हो र यसले कसरी काम गर्छ?
तपाईले आईएमईआई नम्बरको बारेमा पहिले सुन्नुभएको होला तर तपाईलाई थाहा नहुन सक्छ यो के हो र यसको प्रयोग के हो? तपाई…
टोर ब्राउजर के हो ? यो कसरी काम गर्छ ?
टोरलाई द ओनियन राउटर पनि भनिन्छ । यो ब्राउजिङको लागि निःशुल्क उपलब्ध छ जुन जो कोहीले प्रयोग गर्न सक्छन् ।
गूगलमा आफ्नो व्यक्तिगत जानकारी देखा पर्न थाल्यो ? यसरी गर्नुहोस् डिलिट
धेरै पटक हाम्रो सोशल मिडिया अकाउन्ट, फोन नम्बर, घरको ठेगाना र बैंक विवरणहरू अनलाइन उपलब्ध हुन्छन् । सबैभन्दा ठूलो समस्या तब हुन्…
एन्ड्रोइड फोनमा फाइलहरू सेयर गर्न यसरी प्रयोग गर्नुहोस क्वीक सेयर
गत वर्ष गुगलले आफ्नो फाइल सेयरिङ फिचर ‘नियरबाई सेयर’ को नाम परिवर्तन गरी क्विक सेयर गरेको थियो । क्विक सेयर गुगल…
माइक्रोसफ्ट पावरपोइन्ट चलाउनु हुन्छ ? यी हुन उपयोगी शर्टकट
माइक्रोसफ्ट पावरपोइन्ट हामी आफ्नो प्रस्तुती बनाउनका लागि धेरैले प्रयोग गर्छौं ।
यसबाट एउटा राम्रो प्रजेन्टेसन…
एसईओमैत्री कन्टेन्ट कसरी लेख्ने ?
आजको जमानामा विभिन्न किसिमका निस तथा विषयमा वेबसाइटहरु निर्माण भईरहेका छन् । यी वेबसाइटहरुबाट मासिक रुपमा राम्रो आम्दान…
एसअईओमैत्री कन्टेन्ट कसरी लेख्ने ?
आजको जमानामा विभिन्न किसिमका निस तथा विषयमा वेबसाइटहरु निर्माण भईरहेका छन् । यी वेबसाइटहरुबाट मासिक रुपमा राम्रो आम्दान…
सार्वजनिक स्थानमा फोन चार्ज गर्नुहुुन्छ ? स्क्यामबाट जोगिन यी कुरामा ध्यान दिनुहोस्
सार्वजनिक स्थानमा चार्जिङ पोर्ट सुविधा देखेपछि तुरुन्तै फोन चार्ज गर्न हतार गर्ने स्मार्टफोन प्रयोगकर्ताहरूमध्ये के तपाईं पनि एक हुन…
कम्प्युटरबाट डुप्लिकेट फाइलहरू कसरी डिलिट गर्ने ?
कम्प्युटरमा काम गर्दा, धेरै डुप्लिकेट फाइलहरू सिर्जना भएका हुन्छन् । कहिलेकाहीँ फाइलहरू डिलिट गर्न धेरै गाह्रो हुन्छ किनभने …
तपाईले पठाएको इमेल पढिएको छ वा छैन यसरी थाहा पाउनुहोस्
हामी सबैले इमेल प्रयोग गर्छौ । ह्वाट्सएपको आगमनसँगै इमेलको प्रयोगमा केही ह्रास आएको छ । यसको मुख्य कारण भनेको ह्वाट्सए…
तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन थाहा पाउने संकेत
स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं ।
गलत ठाउँमा राउटर राखेका कारण इन्टरनेट स्लो भएको त छैन् ? यसरी थाहा पाउनुहोस्
यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघ…
जीमेल अकाउन्ट सुरक्षित राख्न जान्नैपर्ने तीन उपाय
गूगलले जीमेल अकाउन्ट सुरक्षित बनाउनका लागि टु फ्याक्टर अथेन्टिकेसन सुविधा ल्याएको छ । विश्वमा धेरै इमेल पठ…
फोनको स्टोरेज कम छ ? त्यसो भए स्टोरेजका लागि यी विकल्प प्रयोग गर्नुहोस्
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
स्मार्टफोनबाट राम्रो सेल्फी भिडियो कसरी रेकर्ड गर्ने ?
पछिल्लो समय भिडियोको कन्जुमसन बढ्दो छ । त्यसैकारण धेरै व्यक्तिहरूले आफ्नै भिडियो वा भ्लग सिर्जना गरेर युट्युब तथा अरू प्…