कीवर्डहरू -

टिप्स

तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन् थाहा पाउने तरिका

स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं । 

फोनबाटै विभिन्न काम पनि गरिरहेका हुन्छौं । फोनको बढ्दो प्रयोगसँगै इन्टरनेटको युगमा फोन ह्याकिङका घटना समेत बढेका छन् । हरेक क्षेत्रमा प्रविधिको प्रवेश भएका कारण फोन ह्याक गर्न सजिलो भएको छ ।

यस्तो अवस्थामा तपाईको फोन ह्याक भएको कसरी थाहा पाउने ? आज हामी तपाईलाई केहि संकेतहरू बताउँदै छौं, जसबाट आफ्नो फोन ह्याक भएको छ वा छैन् पत्ता लगाउन सघाउने छ । 

ब्याट्री लाइफ

यदि तपाईको फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुँदैछ भने तपाईको फोन ह्याक भएको हुनसक्छ । किनकि कहिलेकाहीँ ब्याकग्राउन्डमा चल्ने जासुसी एप्सका कारण फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुन्छ । यस्तो अवस्थामा फोनको ब्याट्रीमा ध्यान दिनु आवश्यक हुन्छ ।
 
फोनमा अनावश्यक एप

तपाईले आफ्नो फोनमा इन्स्टल भएको एपको विवरण राख्नु पर्छ ताकि अनुमति बिना तपाईको फोनमा कुनै एप इन्स्टल नहोस् । यदि यस्तो भयो भने, यसले फोन ह्याक गर्न सक्छ । यी अज्ञात एपहरूमा लुकेको जासुसी सफ्टवेयर हुन सक्छ ।

डिभाइस ओभरहिट हुनु

यसका लागि जीपीएस प्रणाली प्रयोग गरी जासुसी एपहरूले सामान्यतया डिभाइसको लोकेसन वास्तविक समयमा ट्र्याक गर्छन् । यस्तो अवस्थामा तपाईको फोनको हार्डवेयरमा अत्याधिक दबाब हुन्छ । जसका कारण अत्यधिक तातो हुने समस्या हुन्छ ।

डाटा खपतमा वृद्धि

यदि तपाईको फोन ट्र्याक गरिएको छ भने, डाटा खपत अचानक बढ्छ । यस्तो अवस्थामा अचानक डाटा खपत बढ्दै गएमा सतर्क रहनुपर्छ ।

उपकरण खराबी

जब फोन ह्याक हुन्छ, तब स्क्रिन फ्ल्यासिङ, स्वचालित फोन सेटिङ परिवर्तन, वा फोन काम नगर्ने जस्ता उपकरण खराबी जस्ता घटनाहरू देख्न सकिन्छ ।

कल गर्दा ब्याकग्राउन्ड आवाज

केही जासुसी एपहरूले फोन कल रेकर्ड गर्छन् । यस्तो अवस्थामा फोन कल गर्दा कुनै पनि ब्याकग्राउन्ड आवाज सुन्दा सतर्क रहनुपर्छ, किनभने यो ह्याकिङको संकेत हुनसक्छ ।

अनावश्यक ब्राउजिङ हिस्ट्री

जासूस एप्स ट्र्याकिङ वा डाउनलोड गर्न लिङ्क गरिएका वेबसाइटहरू पत्ता लगाउन आफ्नो उपकरणको ब्राउजिङ इतिहास निगरानी गर्नुहोस् । त्यसबाट कतै अनावश्यक रूपमा ब्राउजिङ त भइरहेको छैन्, थाहा पाउन सकिने छ ।

facebook sharing button

messenger sharing button

whatsapp sharing button

twitter sharing button

sharethis sharing button

टिप्स

फोनमा ब्याक कभरको प्रयोग गर्नुहुन्छ ? यस्ता छन् खराबी

हामी अधिकांशले स्मार्टफोनमा कभरको प्रयोग गर्छौं । यसको ठूलो कारण भनेको फोनहरू ग्लास बडीको साथमा आउँछन्, जुन चिप्लिने र फु…

घरमा स्मार्टफोनको नेटवर्कले काम गर्दैन् ? यी टिप्स प्रयोग गर्नुहोस्

आजको समयमा स्मार्टफोन बिना कुनै पनि काम गर्न कति गार्‍हो हुन्छ भन्ने कुरा तपाईलाई थाहा नै छ । टिकट बुक गर्नेदेखि शपिङ, अफिसको कामसम्म फोनबाटै हुन…

जीमेलका यी शर्टकट जसले बनाउने छ तपाईको काम सहज

सूचना आदान प्रदान गर्ने एउटा महत्त्वपूर्ण माध्यम बनेको छ, जीमेल । प्रोफेशनल मेल पठाउन, प्राप्त गर्न र औपचारिक कामहरूका लागि …

इन्स्टाग्रामको मल्टी अडियो ट्र्याक फिचर कसरी प्रयोग गर्ने ?

मेटाको इन्स्टाग्राम एप अर्बौले प्रयोग गर्दै आएका छन् । इन्स्टाग्रामबाट मानिसहरूले आफ्ना फोटो र भिडियोहरूलाई लाखौं मानिसहरूसम्म…

मोबाइलमा आफ्नो गूगल सर्चलाई कसरी स्ट्रिमलाइन गर्ने ? यस्ता छन् ५ टिप्स

गूगलका संसारभरि लाखौँ प्रयोगकर्ताहरू छन्, जसले आफ्नो आवश्यकताका अनुसार कम्पनीका विभिन्न सुविधाहरूको प्रयोग गर्छन् ।

फोनको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली

बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …

स्मार्टफोनमा आउने एन्ड्रोइड सेक्युरिटी प्याच के हो ? कसरी काम गर्छ ?

आजको समयमा केही पनि सुरक्षित छैन् । हामी धेरै प्रकारका गेम र एप्स सोच विचार नगरेरै इन्स्टल गरिरहन्छौं । एन्ड्रोइडले&nb…

क्रिप्टोकरेन्सी कति प्रकारका हुन्छन् ?

क्रिप्टोकरन्सीको भनेको पियर-टू-पीयर नेटवर्कमा आधारित विद्युतीय कारोबारको नयाँ प्रणाली हो । बिटक्वाइनका विकासकर्ता सातोशी नाकामो…

वेबसाइट कसरी बनाउने ?

कुनै पनि वेब विकास, डिजाइन वा कोडिङ्गको बारेमा केही पनि नजानेर वेबसाइटको निर्माण र डिजाइन गर्न सकिन्छ । तपाईं आफ्नो वा आफ्नो …

मनसुनका लागि उपयुक्त टेक डिभाइस

मौसमको परिवर्तनको कारणले घरमा चिसोपनलाई नियन्त्रण गर्न र ढुसी बढ्नबाट रोक्नु आवश्यक छ । उच्च आर्द्रता (ह्यूमिडिटी)को कारणले मानिसह…

आईफोनबाट विन्डोज ल्यापटपमा डाटा ट्रान्सफर गर्ने तरिका

आईफोन प्रयोग गर्ने अधिकांश मानिसहरूक प्रश्न हुन्छ, के डाटालाई आईफोनबाट विन्डोज ल्यापटपमा स्थानान्तरण गर्न सकिन्छ ? यसको जवाफ हो, सकिन्छ । 

युएस…

एडोब प्रिमियर प्रो टेम्प्लेट निःशुल्क डाउनलोड गर्न दिने पाँच वेबसाइट

भिडियो सम्पादनमा विशेषज्ञ बन्नका लागि सधैं एडोब प्रीमियर प्रो सबैको रुचीको सफ्टवेयर रहेको छ ।  यस व्यावसायिक भिडियो …

मोबाइलमा अफलाइन खेल्न मिल्ने पाँच उत्कृष्ट गेम

पछिल्लो समय युवा पुस्तामा मोबाइल गेम एकदमै लोकप्रिय छ । हुनत मनोरञ्जन लिनका लागि बच्चादेखि वृद्धसम्म सबैले कुनै न कुनै गेम खेल्न गरेका छन् । 

<…

स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा…

के तपाईको डेटा डार्क वेबमा त लिक भएको छैन् ? यसरी जाँच गर्नुहोस्

आजको समयमा हरेक व्यक्ति जसले स्मार्टफोनको प्रयोग गर्छ, उसले विभिन्न प्रकारका एपहरूको प्रयोग गर्ने गर्दछन्, जसमा अनलाइन शपिंग, फूड ड…