टिप्स
फोनको स्टोरेज कम छ ? त्यसो भए स्टोरेजका लागि यी विकल्प प्रयोग गर्नुहोस्
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा माथिको स्टोरेज सुविधा हुन्छ ।
तर पनि प्रविधिको उपयोग बढ्दै जाँदा त्यो स्टोरेज पनि हामीलाई कम हुन थालेको छ । फोटो, भिडियो, एप लगायतले फोनको स्टोरेज भरिएको हुन्छ ।
फोन आज हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ, तर कम मेमोरीको कारण, धेरै पटक हामी समस्या सामना गरिरहेका हुन्छौं ।
यदी तपाईको फोनमा पनि स्टोरेज कम छ भने आज हामी तपाईलाई केही अन्य विकल्पको बारेमा जानकारी दिदैछौं ।
क्लाउड स्टोरेज प्रयोग गर्नुहोस्
तस्बिर र भिडियोहरूले फोनमा सबैभन्दा धेरै मेमोरी खपत गर्दछ, त्यसैले स्टोरेज सेभ गर्न, गुगल फोटो वा अन्य क्लाउड भण्डारण सेवाहरू प्रयोग गर्नु राम्रो हुन्छ ।
अहिले धेरै मोबाइल कम्पनीहरुले क्लाउड स्टोरेजको सुविधा पनि दिइरहेका छन् । यस्तो अवस्थामा तपाईले आफ्नो फाइललाई फोनको सट्टा सर्भरमा राख्न क्लाउड स्टोरेज प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईंले निश्चित स्टोरेजसम्म निःशुल्क क्लाउड स्टोरेज प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै शुल्क तिरेर पनि आफुलाई आवश्यक पर्ने जति स्टोरेज प्रयोग गर्न सकिने छ ।
अस्थायी फाइल डिलिट गर्ने
फोनमा रहेको क्यास मेमोरी मेटाएर पनि स्टोरेज घटाउन सकिन्छ । यसका लागि, तपाईं स्टोरेजमा जानुहोस्, एप्स अप्सन खोल्नुहोस् र क्यास खाली गर्नुहोस् । क्यास, फोनले भण्डारण गर्ने अस्थायी फाइलहरू हुन् । फोनको स्टोरेजमा गएर पनि सम्पूर्ण क्यास फाइल मेटाउन सकिन्छ ।
क्लिनीङ एप प्रयोग गर्ने
फोनको मेमोरी बढ्दै जाँदा, प्रयोगकर्ताहरूले प्रायः धेरै क्लिनींग गर्ने एपहरू प्रयोग गर्छन् । यसको सट्टा, गूगलको फाइल नामक गुगल एप प्रयोग गर्नुहोस् । यसले क्लिनीङ एपको रूपमा पनि काम गर्दछ ।
यसमा जंक फाइल, डुप्लिकेट फाइल, मीम्स, ठूला फाइल आदि जस्ता धेरै चीजहरू एकसाथ देखिन्छन् । यो प्रयोग गरेर, धेरै स्टोरेज कम गर्न सकिन्छ ।
टिप्स
पावर बैंक किन्नु अघि ध्यान दिनुपर्ने कुरा
स्मार्टफोन हाम्रो महत्त्वपूर्ण आवश्यकता मध्ये एक हो, तर एएटा यस्तो सामान्य समस्या छ, जुन हामी मध्य धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले साम…
क्युआर स्क्यामबाट यसरी बच्नुहोस्
डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोत…
एन्ड्रोइडको केबल प्रयोग गरेर आइफोन १५ चार्ज गर्दा के डिभाइस बिग्रिन्छ ?
एप्पलले केही महिना अगाडि आइफोन १५ सिरिज सार्वजनिक गरेको थियो । अहिले आईफोन १६ सार्वजनिक गर्ने तयारीमा एप्पल छ…
पीडीएफ फाइल मर्ज गर्ने तरिका
हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ ।
आफ्नो एन्ड्रोइड फोनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट
के तपाई आफ्नो फोन फ्याक्ट्री रिसेट गर्ने बारे सोच्दै हुनुहुन्छ ?
यदि यस्तो हो भने आज हामी …
टेक्स्ट लेखेकै भरमा भिडियो बनाइदिने पाँच एआई टुल
एआईको आगमन संगै, धेरै कार्यहरु सजिलो भएको छ । पहिलेका जमानामा भिडियो बनाउन धेरै समय खर्चिनु पर्थ्यो ।
फेसबुकमा आउने अरूको मेन्सन र हाइलाइट नोटिफिकेसनलाई कसरी रोक्ने ?
केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्…
विश्व प्रविधिलाई परिवर्तन गर्ने १० अब्बल महिला
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ …
एआईले कामलाई सहज बनाउँछ वा बनाउँदैन् ? सर्वेक्षणले यस्तो भन्छ
परिवर्तनशील प्रविधिले मानिसहरूलाई धेरै आविष्कार र इनोभेसन देखाएको छ । त्यस्तै पछिल्लो समय देखिएको नयाँ प्रविधि हो, एआई ।…
इन्टरनेटको स्पीड कसरी जाँच गर्ने?
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट…
डिप फेकमार्फत मोर्फेड फोटो र भिडियोहरू फैलिन रोक्नका लागि यस्तो गर्नुहोस्
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को डिप फेक प्रविधि प्रयोग गरेर भिडियो र फोटोहरूको मोर्फिङ (सम्पादन) ठूलो खतरा बन्दै गएको छ । साइ…
युट्युब प्रिमियम बिनानै यसरी हेर्नुहोस् विज्ञापन रहित भिडियो
भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्यूब संसारभरि लाखौं प्रयोगकर्ताहरू द्वारा प्रयोग गरिन्छ । यस एपमा प्रयोगकर्ताहरूलाई विज्ञापन–रहि…
के तपाईको फोन अत्याधिक ह्यांग भईरहेको छ ? यसरी गर्नुहोस् ठिक
आजकल स्मार्टफोन बिना जीवन अधुरो छ । हामी धेरैजसो कुराको लागि मोबाइलमा निर्भर छौं। किनमेल, बिल भुक्तानी, टिकट बुकिङ र अध्ययनक…
पैसा निकाल्ने क्रममा तपाईंको कार्ड एटीएममा अड्कियो भने यी गल्ती कहिले पनि नगर्नुहोस्
अनलाइन भुक्तानीको सुरुवात पछि, एटिएमबाट पैसा निकाल्ने प्रक्रिया कम भएको छ तर पूर्ण रूपमा समाप्त भएको छैन् । एटिएमबाट पैसा निका…
वाइफाइ राउटरलाई ४ स्थानमा गल्तिले पनि नराख्नुहोस्, सिग्नल स्ट्रेन्थ कमजोर हुनेछ
के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्दा सुस्त इन्टरनेटको कारण धेरै समस्या भएको छ होला ।
यदि वा…