कीवर्डहरू -

अपडेट

डिजिटल कारोबारमा गरिमा विकास बैंक सम्मानित

गरिमा विकास बैंक लिमिटेड डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानित भएको छ । 

मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई 'Excellence in Digital Transactions FY 2081/82' र 'Excellence in Nepalpay QR Transaction FY 2081/82' अवार्ड प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत गरिमाले यी अवार्ड प्राप्त गरेको हो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले अवार्ड ग्रहण गरेका थिए । 

अपडेट

सागर ग्रुपद्वारा ‘सागर फेलोशिप डिनर’ काठमाडौँमा सम्पन्न

सागर ग्रुपको आयोजनामा ‘सागर फेलोशिप डिनर’ कार्यक्रम २०२५ डिसेम्बर २२ गते काठमाडौँको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इ…

इनड्राइभको सेफ्टी अवेयरनेस अभियान सुरू

इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान “इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा” सुरु गरेको छ । यस अभियानले …

साइबर सेक्युरिटी विभाग स्थापना र क्रिप्टो माइनिङको अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव

नेपाल राष्ट्र बैंकलाई साइबर सेक्युरिटी विभाग स्थापना सुझाव दिएको छ । 

राष्ट्र बैंकल…

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ । आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको हो …

बीमा योजना खरिदमा इसेवाको विशेष अफर, स्मार्टवाच र स्मार्ट टिभी जित्ने अवसर

 डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफ…

आईटी तथा स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिन राष्ट्र बैंकलाई सुझाव

आईटी तथा स्टार्टअप व्यवसायमा युवाहरूलाई प्रोत्साहन गर्ने कर्जा नीति लिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । 

नेपालमा जन्मिएका अजर राजभण्डारी फोर्ब्सको ‘थर्टी अन्डर थर्टी’को सूचीमा

ललितपुरमा जन्मिएका अजर राजभण्डारी ‘फोर्ब्स ३० अन्डर ३० (रिटेल एण्ड ई–कमर्स) २०२६’ सूचीमा सूचीकृत भएका छन्। अम…

वायर vs वायरलेस: कुन ईयरफोन तपाइँका लागि उत्तम?

आजकाल ईयरफोनहरू केवल गीत सुन्ने साधनमा सीमित रहेनन्, बरु हाम्रो दैनिकीको अनिवार्य हिस्सा बनिसकेका छन्। अफिसका लामो मिटिङ तथा …

टिकटक शपले सुरू गर्‍यो डिजिटल गिफ्ट कार्ड सुविधा, अमेजन र इबेलाई चुनौती

टिकटक शपले प्रयोगकर्तालाई एपभित्र उपलब्ध लाखौँ उत्पादनहरू किन्न सहयोग पुग्ने उद्देश्यसहित डिजिटल गिफ्ट कार्ड खरिद गर्न मिल्ने नयाँ स…

एससीटीले सुरू गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले स्विफ्ट टेक्नोलोजिजसँगको…

सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने

ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबा…

गुगल असिस्टेन्टलाई जेमिनीले प्रतिस्थापन गर्ने प्रक्रिया लम्बियो

गुगलले आफ्नो पुरानो र भरपर्दो गुगल असिस्टेन्टलाई नयाँ तथा उन्नत एआई प्रणाली जेमिनीसँग प्रतिस्थापन गर्ने योजनामा समय थप गरेको छ। …

एनएमबि बैंकको अनलाइन कर्जा ट्रयाकिङ सुविधा सुरु

एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाक…

नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर स्वीकृत

 नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८१/८२ को चौधौं वार्षिक साधारणसभा बिहीबार काठमाडाैंमा सम्पन्न गरेको छ ।

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजि…