कीवर्डहरू -

अपडेट

नेपालमा इलेक्ट्रोनिक्स ब्राण्ड नोबेल सार्वजनिक

नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचारिक सुरुवात गरेको हो । 

३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास बोकेको नोबेल विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ ।

२५० भन्दा बढी एसकेयु समावेश छन् भने नोबेल ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्ताहरूलाई गुणस्तर र भरपर्दो सेवा दिँदै नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

“परिवारलाई एकसाथ ल्याउने” भन्ने नारा रहेको नोबेलले सधैँ गुणस्तरीय, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिएको छ। युरोप, चीन, भारत, टर्की लगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गर्ने गरेको ब्रान्डले भरपर्दो र अत्याधुनिक उत्पादनहरू प्रस्तुत गर्दै आइरहेको छ । 

उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पुरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिकी महाप्रबन्धक सज्जिता कार्कीले बताइन् । 

“हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेस मार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ,” महाप्रबन्धक कार्कीले भनिन् ।

नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अफरहरू पनि प्रस्तुत गरेको छ।  नोबेल ब्राण्ड पहिलो पटक दक्षिण एसियामा प्रवेश समेत गरेको छ । 

 
 

अपडेट

च्याटजीपीटीको डिप रिसर्चलाई अब गिटहबको डेभलपर इकोसिस्टममा जोड्न सकिने

च्याटजीपीटीले आफ्नो डिप रिसर्च सेवा गिटहबको डेभलपर इकोसिस्टममा सिंधै जोड्न सकिने ल्याएको छ । यो एकीकरण अहिले बेटा परीक्षणको चर…

अब एन्ड्रोइडमा पनि ‘ब्याट्री हेल्थ’ फिचर

प्रायः आईओएस माथि एन्ड्रोइड बाट लिएको हो, तर यसपटक कुरा उल्टो भएको छ । वास्तवमा एन्ड्रोइडको आगामी भर्सन, अर्थात् एन्ड्रोइड १६ मा आइ…

यामाहाका जेनुइन स्पेयर पार्ट्स अब दराजबाट पनि किन्न सकिने

अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिने …

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार  नियमि…

पेगासस प्रकरण : मेटाले एनएसओ ग्रुपविरुद्ध जित्यो १६७ मिलियन डलरको ऐतिहासिक मुद्दा

मेटाले पेगासस स्पाइवेयर बनाउने कम्पनी एनएसओ ग्रुपविरुद्ध १६७ मिलियन डलरको मुद्दा जितेको छ । मेटाले एक ब्लग पोस्टमार्फत यसबारे ज…

ग्रीस सरकारद्वारा ‘किड्स वालेट’ एप सार्वजनिक: बालबालिकाको डिजिटल सुरक्षा र स्क्रिन टाइम नियन्त्रणमा नयाँ कदम

ग्रीस सरकारले ‘किड्स वालेट’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । बच्चाहरूको स्क्रिन टाइम सीमित गर्नु र डिजिटल प्…

गुगलको नयाँ एआई फिचर ‘सिम्प्लीफाई’ आइफोन प्रयोगकर्ताका लागि सार्वजनिक

गुगलले आइफोन प्रयोगकर्ताहरूका लागि “सिम्पलीफाई” नामक नयाँ एआई सुविधा ल्याएको छ । नामले नै जनाएझैं, यो सुविधा जट…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) ले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । 

डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेव…

स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको &…

अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने भएको छ ।

स्वास्थ्य बीमा…

ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण

“मेरो डिजिटल देश” अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ ।…

ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास

केही वर्षअघि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि कडाइ गरेको थियो।  ट्रम्प सरकारको पहिलो कार्यकालमा हुवावेलाई का…

कफीको रहरले जन्मिएको वेबक्याम: यस्तो छ सुरूवातीको रोचक कहानी

के तपाईंले कहिल्यै गुगलको “गुगली" खेल्नुभएको छ ? यो विभिन्न विषयहरूबारे रोचक कुरा थाहा पाउने रमाइलो तरिका …

विनोद चौधरी र बिल गेट्सबीच भेटघाट

नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सबीच भेटघाट भएको छ ।