कीवर्डहरू -

ग्याजेट्स

अनर प्ले १० नेपालमा सार्वजनिक, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल अनर प्ले१० सार्वजनिक गरेको छ। प्ले इट कुल स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पनीले स्टाइलिश, शक्तिशाली र सबैका लागि उपयुक्त भनेको छ । 

अनर प्ले१० मा ६.७४ इन्चको ठूलो डिस्प्ले, फ्ल्याट–फ्रेम डिजाइन, मिडिया टेक हेलियो जी ८१ प्रोसेसर र एन्ड्रोइड १५ को सपोर्ट रहेको छ। कम्पनीका अनुसार यसले सहज स्पीड, सजिलो मल्टिटास्किङ र अविराम मनोरञ्जन सुनिश्चित गर्छ।

५००० एमएएच क्षमताको ब्याट्री र १० वाट चार्जिङसहित आउने यो मोडलले लामो समयसम्म पावर प्रदान गर्ने दाबी गरिएको छ। क्यामेराको हिसाबले, यसमा १३ मेगापिक्सेल पछाडिको क्यामेरा र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छ।

कम्पनीले विद्यार्थी, गेमप्रेमी वा स्टाइल र परफर्मेन्स दुवै चाहने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने जनाएको छ।

अनर प्ले १० आजैदेखि १० हजार ९९९ रूपैयाँमा उपलब्ध छ। नेपालभरका आधिकारिक खुद्रा स्टोरहरूबाट खरिद गर्न सक्नेछन्।

ग्याजेट्स

आईफोन १७ किन्ने कि आईफोन १६ ? यस्तो छ फरक

एपलले आफ्नो नयाँ आइफोन १७ सिरिज लन्च गरिसकेको छ ।

गत वर्षको आइफोन १६ मोडेलको सुरुवाती…

रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा

रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको…

रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक, के के छन् सुविधा ?

शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ । 

सामसङ ग्यालेक्सी ए १७ फाइभजी नेपालमा, कति छ मूल्य ?

सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ६.७ इन्चको ९० हर्ज रिफ्रेश रे…

नेपालमा ओपोको फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक, मूल्य साढे २ लाख

विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओपोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक गरेको छ । यो स्मार्ट…

असुसका तीन वटा गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुस नेपालले तीन वटा गेमिङ ल्यापटप नेपालमा सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको लबिम मलस्थित नियो गेमिङ स्टोरमा नेपालमै पह…

ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-बुकिङ खुला

सामसुङ नेपालले ग्यालेक्सी जेड सिरिजका दुई प्रमुख फ्ल्यागशिप स्मार्टफोन — ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ &mdas…

ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर खुला

सामसङ नेपालले आफ्नो अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘जेड फ्लिप ७’ को प्रि-अर्…

अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक

अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट,…

नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक गरेको छ। असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनि…

सीजी इलेक्ट्रोनिक्सको नयाँ टेलिभिजन सार्वजनिक, हेर्ने मात्र नभई गाउन पनि सकिने

नेपाली उपभोक्तालाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले नेपालकै पहिलो क्युएलईडी कारावके टेलिभिजन सार्वजनिक गरेको छ। ५५ इन्चको सीजी…

भिभोबुक एस १४ सिरिजका ल्यापटप नेपालमा

प्रख्यात प्रविधि ब्रान्ड असुसले आफ्नो नयाँ भिभोबुक एस १४ (S3407CA/VA) सिरिजको ल्यापटप नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि अ…

स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा  घटाएको घोषणा गरेको छ । ला…

औपचारिक रूपमा नेपाल प्रवेश गर्‍यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि&nbs…

नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ

सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । बड्समा&…