कीवर्डहरू -

ग्याजेट्स

असुसका ३ एआई ल्यापटप नेपालमा सार्वजनिक

एआई प्रविधिमा आधारित उत्पादनहरूमार्फत अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त प्रविधि ब्राण्ड असुसले नेपालमा जनबुक एस १६ (UM5606KA) र २०२५ को भिभोबुक १४ (X1407CA) र १६ (X1607CA)  सिरिजका ल्यापटपहरू सार्वजनिक गरेको छ । 

जनबुक एस १६ मा एएमडीको राइजेन एआई ७ ३५० प्रोसेसर प्रयोग गरिएको छ । यसमा १६ इन्चको थ्रीके ओएलईडी डिस्प्ले, लामो ब्याट्री लाइफ, र शान्त कूलिङ प्रणाली जस्ता विशेषताहरू छन् । यो ल्यापटप चलायमान जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । 

भिभोबुक १४ र १६ मा इन्टेल कोर अल्ट्रा फाईब (सिरिज २) प्रोसेसर र एआई सक्षम इन्टीग्रेटेड एनपीयूसँग सुसज्जित छन् । यी मध्ये भिभोबुक १४ मा १४ इन्च र भिभोबुक १६ मा १६ इन्चको आईपीएस एफएचडी डिस्प्ले दिइएको छ । स्टाइलिश डिजाइन, स्मार्ट जेस्चर टचप्याड, DIRAC अडियो प्रणाली, र विन्डोज हेलो समर्थन गर्ने आईआर क्यामेराले यी ल्यापटपहरूलाई अझ प्रयोगमैत्री बनाउने छ ।

असुस नेपालका मार्केटिङ म्यानेजर संजय रौनियारले नेपाली प्रयोगकर्ताहरूलाई एआई क्षमतासहितको द्रुत, सुरक्षित र किफायती कम्प्युटिङ अनुभव दिन प्रतिबद्ध रहेको बताएका छन् । 
 

ग्याजेट्स

नेपालमा रेडमी ए५ सार्वजनिक, के के छन् विशेषता ?

साओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन भएको कम्पनीको दा…

१ टिबी स्टोरेज भएको ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा, कति छ मूल्य ?

सामसङले नेपाली बजारमा १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा उपलब्ध गराएको छ । मोबाइल अनुभवको नयाँ परिभाषा ब…

गोरिल्ला ग्लासदेखि सेरामिक सिल्ड स्क्रिन प्रविधि प्रयोग हुँदै, स्क्रिन प्रोटेक्टरको युग सकिँदै हो ?

स्मार्टफोनको डिस्प्लेलाई स्क्र्याच र फुट्नबाट जोगाउन हामीमध्ये धेरैजसोले स्क्रिन प्रोटेक्टर लगाउने गर्छौ ं। तर, स्मार्टफोन कम्पनीहरूका अ…

नेपालमा ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक, ६ वर्षसम्मको सिस्टम र सुरक्षा अपडेट पाइने

सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै &lsqu…

ब्रदर प्रिन्टरको नयाँ मोडल नेपाली बजारमा

जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रद…

जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरे…

आइटेल ए ८० स्मार्टफोन सार्वजनिक, १०० दिनको रिप्लेसमेन्ट वारेन्टी

आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस …

रियलमी सी ७५ नेपालमा सार्वजनिक, अहिलेसम्मकै बलियो र विशेषतायुक्त स्मार्टफोन भएको दावी

रियलमीले अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन दावी गरेको रियलमी सी ७५ नेपालमा सार्वजनिक भ…

भिभो भी ५० नेपालमा सार्वजनिक, मूल्य ६७ हजार

स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भी ५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्र…

अन्डरवाटर फोटोग्राफी सुविधा भएको ओप्पो ए फाइभ प्रो नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा ओप्पो ए फाइभ प्रो फोरजी सार्वजनिक भएको छ । आउटडोर, गेमिङ र मनोरञ्जनका लागि उपयोगी हुने फोन ओप्पो ए फाइभ प्रो सा…

सामसङ ग्यालेक्सी ए ५६ फाइभजीको प्रि-अर्डर सुरू, कति छ मूल्य ?

सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । आगामी २१ मार्चदेखि २४ मार्च २०…

बर्ली एयर कूलर नेपालमा सार्वजनिक

भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरे…

साओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक, प्रि-बुकिङमा वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क

साओमीले साओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको &lsquo…

एआई सुविधासहितको असुस जेनबुक १४ मा ल्यापटप नेपालमा

नेपालमा असुसले एआई-सक्षम कोपाइलट प्लस पीसीको विस्तारित श्रृंखला सार्वजनिक गरेको छ । नयाँ श्रृंखलामा एएमडी राइजेन एआई ३०० सिरि…

नेपालमा आईपुग्यो नथिङ फोन थ्री ए

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी सम…