स्टोरी
नेसनल आइसिटी अवार्ड विजेता ह्वावे टेक्नोलोजी, यी हुन २० वर्षदेखि नेपालमा गर्दै आएका काम
संसार मै चर्चित छ ह्वावे टेक्नोलोजी । मोबाइल इन्टरनेट विस्तारमा संसार मै उसको ब्रचश्व रहेको छ ।
नेपालमा पनि उसको मोबाइल सेटदेखि उसका टेक्नोलोजी प्रयोग भइरहेका छन् । मोबाइल इन्टरनेट टुजीदेखि फोरजी विस्तारमा उसको प्रविधि प्रयोग भइरहेका छ भने फाइभजीमा पनि प्रयोग हुदै छ ।
नेपालको सूचना तथा सञ्चार प्रविधिमा यिनी योगदानको कदर गर्दै नेपाल सरकारले ह्वावे टेक्नोलोजी नेपाल नेसनल आइसिटी अवार्ड २०२१ (प्राइभेट सेक्टर)बाट प्रदान गरेको छ ।
सरकारले आइतबार आइसिटी अवार्ड २०२१ का अवार्ड विजेताहरुको घोषणा गर्दै नेपालको सूचना तथा संचार प्रविधिमा विशेष योगदान गरेको भन्दै ह्वावे टेक्नोलोजीलाई ‘नेसनल आइसिटी अवार्ड २०२१, प्राइभेट सेक्टर’बाट सम्मान गरिएको हो ।
ह्वावे टेक्नोलोजीले ह्वावे टेक्नोलोजी नेपाल कम्पनीमार्फत दुई दशकदेखि विभिन्न काम गर्दै आएको छ ।
नेपालममा मोबाइल इन्टरनेट विस्तारमा उसले सुरुदेखि नै काम गर्दै आएको छ । सन् २००० मा नेपाल टेलिकमले दोश्रो पुस्ताको मोवाइल सेवा सुरु गर्दा ह्वावेले टुजीको पूर्वाधार निर्माणमा सहयोग गरेको थियो ।
त्यस्तै, भेण्डरको रुपमा हुवावे नेपालले सन् २०१० मा एनसेलले थ्रिजी विस्तार गर्दा उसको प्रविधि प्रयोग भएको थियो ।
सन् २०१७ देखि नेपाल टेलिकमसँगको सहकार्यमा देशभरी फोरजी सेवा पुर्याउन काम गरिरहको छ ।
त्यस्तै, सगरमाथा वेस क्याम्पमा वायरलेस बेस स्टेशनसँगै अरु १५ हजारबढि बेस स्टेशनको साइटको निमार्णमा ह्वावेको सहयोग रहेको छ ।
डिजिटल ट्रान्सफरमेसनको लागि टेलिकमदेखि एयरलाइन्स र बैकिङ क्षेत्रमा समेत कम्पनीले सहकार्य गर्दै आएको छ ।
अन्तराष्ट्रिय स्तरमा ह्वावे एउटा अग्रणी टेक कम्पनी हो, जसले फाइज जीलाई डिजिटल ट्रान्सफरमेसनको लागि एउटा फाउण्डेशनको रुपमा अघि बढाइरहको छ ।
स्थानीय आइसिटी उद्योगमा प्राविधिक रिसोर्सको लागि ह्वावे एउटा पुलजस्तो भएर काम गरिरहेको छ ।
ह्वावे नेपालले भुकम्पको बेला केही घन्टा मै ३९० वटा वेस स्टेसनलाई रिस्टोर गर्र्दै सञ्चारलाई तत्काल सुचारु गखेको थियो ।
ह्वावे नेपालले भुकम्पको बेला केही घन्टा मै ३९० वटा वेस स्टेसनलाई रिस्टोर गर्र्दै सञ्चारलाई तत्काल सुचारु गखेको थियो ।
कम्पनीले नेपाल सरकारले लिएको डिजिटल नेपालको उद्देश्यलाई साकार पार्न डिजिटल इन्फास्ट्रक्चर तथा डिजिटल फाउन्डेसनको आधार तयार पार्न काम गरिरहेको छ ।
झण्डै २ करोड ५० लाख बढि नेपालीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सञ्चार र अन्य प्राविधिक सेवा दिइरहेको कम्पनीले गतवर्ष मात्रै ३० करोडभन्दा बढि आयकर सरकारलाई तिरेको छ ।
स्टोरी
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता \'गौरव राज उपाध्याय\' एप्निक (APNIC) को सदस्यमा पुन : निर्वाचित
गौरव राज उपाध्याय
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता
ह्वावेः सानो उद्यमीदेखि विश्वव्यापी टेक अग्रज बनेको कथा
ह्वावे भन्ने चिनियाँ कम्पनी सूचना र सञ्चार प्रविधि पूर्वाधार र स्मार्ट उपकरणको ग्लोबल …
फाइभजीः गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने सक्ने
साईबरपंक २०७७ सार्वजनिक भएकाले हामीलाई आउने भविष्यको झलक प्रस्तुत गरेको छ । तर, ग…
आइसिटी अवार्ड २०२०: यस्ता छन् विद्यार्थीले बनाएका उत्कृष्ट ५ प्रोजेक्ट
आइसिटी अवार्ड २०२० अन्तरगत राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चा…
आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ इन्नोभेसन
आइसिटी अवार्ड २०२० अन्तरगत ए…
आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ प्रोडक्ट
आइसिटी अवार्ड २०२० अन्तरगत प्रोडक्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट…
आइसिटी अवार्ड २०२० : यस्ता छन् उत्कृष्ट ५ स्टार्टअप कम्पनी
आइसिटी अवार्ड २०२० अन्तरगत स्टार्टअप आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्…
रहेनन् नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने श्रेष्ठ
यही मंसिर १० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पूर्व उपकुलप…
सस्तोडिलको फ्लिपकार्टसँग साझेदारी, के के सुबिधा पाउछन नेपाली उपभोक्ताले ?
नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई -कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझाद…
बालवालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ?
दुर्गम क्षेत्रका बासिन्दाहरुलाई आधुनिक प्रविधिसंग जोड्दै \'नर्मदा इन्फोसिस\'
एक विशाल प्राविधिक प्रगतिसंगै, हामी ग्रामीण र सहरी क्षेत्रहरु बीचमा भैरहेको डिजिटल डिभाइडको स्थिति हेर्न सक्दछौं। सह…
इन्टरनेट हाम्रो आवश्यकता र जीवनशैली
कल्पना गर्नुस् त, केही दिन इन्टरनेट नभए हामी कति छटपटिन्छौं । मोबाइल र इन्टरनेटविना सामान्य मानिसहरू पनि आफ्नो दैनिकीको कल्पना गर्न छोडिसके । प्रोफेसनल जीव…
डिजिटल रुपान्तरणको प्रयासमा आयल निगम, सुशासन र पारदर्शिताको लागि एकिकृत कम्प्युटर प्रणाली
पछिल्लो समय सरकारी कामकाजहरु कम्प्युटरकृत प्रणालीमा रुपान्तरणको प्रयास भइरहेको छ । यसै क्रममा नेपालको पुरानो सस्था नेपाल आइल निगमले व्यवस्थापन, ढुवानी र व…
सफ्टवेयर क्रान्तिमा जोडिएको मोफसलका दुइ युवाको सपना
सामान्य युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाइका लागि ठूला युनिभर्सिटी र कलेज पनि धाएनन्, स्थानीयस्तरमा उपलब्ध भएको आइटी ट्रेनिङ कोर्…