कीवर्डहरू -

अपडेट

नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान

ग्रीन हाइड्रोजनको अनुसन्धान र उत्पादनमा क्रियाशिल काठमाडौंको विश्वविद्यालयका एशोशिएट प्राध्यापक डा. विराज सिंह थापाले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ प्राप्त गरेका छन् । 

ग्रीन हाइड्रोजन इन्धन उत्पादनमा सफल अनुसन्धान गरी ग्रीन हाइड्रोजन इन्धन उपयोगको सफल परीक्षणमार्फत विज्ञान/प्रविधि नवप्रवर्तनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार गरिएको हो । 

गत माघ ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रोत्साहनस्वरूप थापालाई ५ लाख रूपैयाँसहित सम्मान-पत्र प्रदान गरिएको छ । 

अपडेट

फेसबुक, इन्टाग्राम, एक्स लगायतलाई सूचीकरण हुन सञ्चार मन्त्रालयको ३० दिने अल्टिमेटम

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्टाग्राम, एक्स लगायत सामाजिक सञ्जाललाई ३० दिनभित्र नेपालमा सूचीकरण हुन अनुरोध गरे…

गुगलको इतिहासकै सबैभन्दा ठूलो डिल: ३२ अर्ब डलरमा इजरायली साइबर सुरक्षा कम्पनी विजको अधिग्रहण

गुगलले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ । कम्पनीले साइबर सुरक्षा सेवा प्रदान गर्ने इजरायली स्टार्टअप विजल…

१५ औं वर्षमा स्पारो एसएमएस, इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियो…

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वि…

ओपनएआईले च्याटजीपीटी कन्ट्रेक्टर्स फिचर ल्याउँदै, गूगल ड्राइभ र स्ल्याकसँग हुनेछ प्रारम्भिक एकीकरण

ओपनएआई छिट्टै च्याटजीपीटी कन्ट्रेक्टर्स नामक नयाँ फिचर लञ्च गर्ने तयारीमा रहेको छ । यसले च्याटबटलाई अन्य प्लेटफर्मसँग जडान गर्न मद्दत…

गूगलले प्रक्षेपण गर्‍यो एआई-पावर्ड फायरस्याट स्याटेलाइट, जंगलमा लागेको आगो पत्ता लगाएर अलर्ट दिने

गूगलले जंगलमा फैलिने आगो नियन्त्रण गर्न एआई–पावर्ड स्याटेलाइट फायरस्याट प्रक्षेपण गरेको छ । यो स्याटेलाइटले आगो फैलिन नदिन…

मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिदै चाईल्डसेफनेट

अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सु…

बोलेरै नेपाली टाइपिङ गर्न मन छ ? त्यसो भए उपयोगी हुन सक्छ लेख्नुस् डटकम

धेरैलाई नेपालीमा टाइपिङ गर्न अल्छी लाग्छ । यस्तो अवस्थामा बोलेरै नेपाली टाइप गर्न पाए सहज हुन्थ्यो भन्ने धेर…

फाइण्ड माई डिभाइस एपमा गूगलले ल्यायो ठूलो अपडेट, अब प्रियजनहरूको लोकेशन पनि ट्र्याक गर्न सकिने

गूगलले आफ्नो ‘फाइण्ड माई डिभाइस’ एपमा ठूलो र महत्वपूर्ण अपडेट जारी गरेको छ । यससँगै अब हराएको डिभाइस खोज्न सक्ने …

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र फोनपे डाइरेक्ट गर्दा आईफोन जित्ने अवसर

राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसब…

वैदेशिक रोजगारीमा रहेकाले हिमालयन बैंकबाट सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न सक्ने

अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ । हिमालयन बैंक लिमिटेड र श्र…

टिकटकमा आयो सेक्युरिटी चेकअप सुविधा, अकाउन्टलाई सुरक्षित राख्न सघाउने

टिकटकले सेक्युरिटी चेकअप सुविधा थप गरेको छ । टिकटक अकाउन्टलाई सुरक्षित राख्न मद्दत गर्न उद्देश्यले सेक्युरिटी चेकअप सुविधा ल्याइए…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपबाट कारोबार गर्दा आईफोन जित्ने मौका

सिद्धार्थ बैंक लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ भन्न…

माईक्रोसफ्टद्वारा एक्सबक्सका लागि ‘कोपाईलट फर गेमिंग’ एआई असिस्टेन्ट सार्वजनिक

माईक्रोसफ्टले एक्सबक्स गेमरहरूलाई स्मार्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको नयाँ एआई–असिस्टेन्ट कोपाईलट फर गेमिंग सार्वजनिक गर…

आईफोन १७ एयर पोर्ट-फ्री बन्ने सम्भावना, म्यागसेफ चार्जिङ भने रहने

एप्पलको आउँदै गरेको आईफोन १७ एयर सम्बन्धी नयाँ जानकारीहरू लगातार बाहिर आइरहेका छन् । रिपोर्टहरूका अनुसार, यो फोन आफ्नो अल्ट्रा&…