कीवर्डहरू -

अपडेट

नेपाल प्रहरीको वेबसाइटमा समस्या

प्राविधिक समस्याका कारण नेपाल प्रहरीको वेबसाइट र अनलाइन प्रणालीमा नेपाल प्रहरीको वेबसाइटदेखिएको छ । 

नेपाल प्रहरीले एक सूचना जारी गर्दै वेबसाइट, अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र अनलाइन भर्ना व्यवस्थापन प्रणालीमा समस्या देखिएको जानकारी दिएको हो  । 

वेबसाइट र अनलाइन प्रणालीमा प्रयोगमा अवरोध आइरहेको हुँदा असुविधाका लागि प्रहरीले क्षमा समेत मागेको छ ।

null
 

अपडेट

एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ । <…

वैशाख ९ र १० गते सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै, डिजिटल इनिसिएटिभ्स पनि शोकेस हुने

वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश …

एनसेलले ल्यायो नयाँ प्याकहरू, ३० रूपैयाँ भन्दा कममा नै दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा

नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रूपैयाँ भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकह…

एआईले लियो स्टेयरिङ: ड्राइभरबिनाको कारले पार गर्‍यो सहरको ट्राफिक

भविष्यमा एआई हाम्रो जीवन र दैनिक कामको अभिन्न हिस्सा बन्नेछ । यसको सुरुवात भइसकेको छ । तपाईंको स्मार्टफोनले एआईलाई अँगाल्दैछ । …

इलेक्ट्रिक टूथब्रश: आधुनिक सुविधा वा अनावश्यक खर्च? जान्नुहोस् फाइदा र बेफाइदा

आजको समयमा दाँत सफा गर्नका लागि बजारमा म्यानुअल ब्रशसँगै इलेक्ट्रिक टूथब्रश पनि निकै लोकप्रिय बन्दै गएका छन् । धेरै ठूला ब्रान्डका इलेक्ट्रिक टूथब्रश बजारमा उपल…

ओपनएआईले ल्याउँदै एक्स-जस्तै एप, एआई र सोशल मिडिया भिडन्तको संकेत

ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले…

अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा

एनभिडियाले हालैको ट्यारिफको झमेलाबाट सिक्दै, अब आफ्ना एआई चिपहरू र सुपरकम्प्युटरहरू अमेरिका मै उत्पादन गर्ने घोषणा गरेको छ । क…

ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा

साइबर ठगीका नयाँ–नयाँ तरिका हरेक दिन बाहिर आइरहेका छन् । अहिले ह्वाट्सएपमा एउटा नयाँ स्क्याम देखिएको छ, जसलाई ’ब्…

दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला

दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंक…

के मार्क जुकरबर्गले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ ?

दुनियाँको सबैभन्दा ठूलो सोशल मिडिया कम्पनी मेटालाई लिएर ठूलो खबर बाहिर आएको छ । अमेरिकामा चलिरहेको एन्टिट्रस्ट मुद्दाको सुनुव…

त्रिविका विद्यार्थीले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सक्ने

त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ ।  …

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले च्याटजीपीटीको मेमोरीलाई धे…

मिडेयाका उपकरण खरिद गर्दा ३७ हजारसम्म क्यासब्याक सुविधा

घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ&rsq…

दुईवटा नयाँ भिजन प्रो मोडलमा काम गर्दै एप्पल

एप्पलले भिजन प्रोका दुईवटा नयाँ मोडलमा काम गरिरहेको जानकारी बाहिरिएको छ । ब्लूमबर्गका अनुसार, एप्पलले सस्तो मूल्यमा भिजन …

ट्रेड वारमा ब्रेक, ट्रम्पले हटाए स्मार्ट डिभाइस ट्यारिफ

ट्रम्प सरकारले आफ्नो ट्यारिफ नीतिमा ठूलो यु–टर्न लिँदै स्मार्टफोन र ल्यापटपजस्ता इलेक्ट्रोनिक्स सामानहरूलाई ट्यारिफको दायराबाट…