कीवर्डहरू -

अपडेट

६० भन्दा बढी ब्रान्डका सामानहरूमा किस्ताबन्दी सुविधा

अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा बढी सामानहरूमा किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ। 

हाम्रो बजारको यो सुविधामार्फत ग्राहकहरूले आवश्यक वस्तुहरू अहिले नै किन्न सक्ने र भुक्तानीलाई सहज रूपमा महिनावारी किस्तामा तिर्न सक्ने जनाइएको छ ।

ग्राहकहरूले बालाजी डायमण्ड, ओलिज स्टोर, सोनी, बिग डिजिटल, अनर, लेनोभो, पानासोनिक, सन्सुई, यासुदा, अकारिटेकजस्ता थुप्रै प्रतिष्ठित ब्रान्डहरूमा गई पसलमै बीएनपीएल सेवा लिन सक्ने हाम्रोबीएनपीएलले जनाएको छ ।

विशेषगरी फोन ऋणका लागि योग्य ग्राहकहरूले हाम्रोबीएनपीएल प्रयोग गरेर ६ महिनासम्म ब्याज नलाग्ने किस्ताबन्दी सुविधाको फाइदा उठाउन सक्नेछन्।

यो सुविधा हाल कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकका फोन ऋण योग्य ग्राहकहरूका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ। नयाँ प्रविधि र डिजिटल वित्तीय समाधानलाई आत्मसात गर्दै ल्याइएको यो सेवा नेपाली उपभोक्ताको किनमेल अनुभवलाई अझ सरल, सहज र स्मार्ट बनाउने लक्ष्यसहित सुरु गरिएको हाम्रोबीएनपीएलले जनाएको छ । 

अपडेट

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

 महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन प…

एसईईको पुनर्योगका लागि असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने, यस्तो छ तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पुनर्योगका लागि आगामी असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने भएको छ । 

एसईईको नतिजा सार्वजनिक, यस्तो छ अनलाइनबाटै हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । केही समय अगाडि बसेको राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईई…

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार अर्थात आज सार्वजनिक हुने भएको छ । नतिजा प्रकाशन बारे निर्णय गर्न अबको केही…

गुगलले सार्वजनिक गर्‍यो ‘जेमिनाई सीएलआई’: डेभलपर्सका लागि ओपन सोर्स एआई कमाण्डलाइन टूल

गुगलले जेमिनाई सीएलआई सार्वजनिक गरेको छ । यो एक कमाण्ड लाइन इन्टरफेस (सीएलआई) हो जसले एआई मोडल जेमिनाईसँग अन्तरक्रिया गर्नका …

पर्यटनमा डिजिटल भुक्तानी प्रवर्द्धनका लागि एनसीएचएल र एण्ट इन्टरनेशनलको कार्यक्रम

नेपालको डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र वित्तीय प्रविधिमा अग्रणी संस्था …

स्प्यारोले यस वर्ष पनि एसएमएसबाट एसईईको नतिजा उपलब्ध गराउने

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा मोबाइल एसएमएसमार्फत सहज रूपमा प्राप्त गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले यस वर्ष …

सञ्चालनमा आयो श्रम संसार एप, विदेशमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम संसार एप सञ्चालनमा ल्याएको छ । श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना …

सरकारी वेबसाइहरूलाई एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा स्थानान्तरण गर्न आग्रह, नगरे बन्द हुने

सूचना प्रविधि विभागले सबै सरकारी निकायहरुलाई यथाशिघ्र आफ्नो वेबसाइट एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा स्थानान्तरण गर्न अनुरोध …

युट्युबमा लाइभ स्ट्रिमिङ गर्न न्यूनतम उमेर १६ वर्ष हुनुपर्ने

युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि लाइभ स्ट्रिमिङ गर्न आवश्यक न्यूनतम उमेर १६ वर्ष पुर्‍याउने निर्णय गरेको छ । युट्युब हेल्प स…

सिटिजन्स बैंकले मुद्दती निक्षेप धितोमा अनलाइनबाटै २ लाखसम्म कर्जा दिने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन मा…

ह्वाट्सएपमा एआई ‘म्यासेज समरिज’ फिचर आउँदै

मेटाले ह्वाट्सएपमा नयाँ फिचर ‘म्यासेज समरिज’ थप गर्ने भएको छ । यसले एआईको प्रयोग गरेर नपढिएका सन्देशहरूलाई केही ब…

एन्ड्रोइडमा गडफादर मालवेयरको आतंक, टर्कीमा ५०० एप प्रभावित

आजकल एन्ड्रोइड स्मार्टफोन चलाउने यूजर्समा मालवेयरको खतरा बढ्दै छ , त्यसैले फोन प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ किनकि एक सानो भ…

एनकर र रोमोसका १२ लाखभन्दा बढी पावर बैंक फिर्ता, विस्फोट र आगलागीको जोखिम

आजकल धेरैले पावर बैंक प्रयोग गर्छन्, तर कहिलेकाहीँ कुनै खराबीका कारण पावर बैंक बिस्फोटहुने  समस्या देखिन्छ। छिमेकी देश च…

एप्टेको रिपोर्टमा खुलासा: मेटा, युट्युब र अन्य लोकप्रिय एपहरूले प्रयोगकर्तालाई निरन्तर ट्रयाक गर्दै

के तपाईंलाई पनि यस्तै अनुभव भएको छ, जुन विषयमा आफ्ना साथीहरुसँग कुरा गर्दै हुनुहुन्छ, त्यससँग मिल्दोजुल्दो उत्पादनहरू तपाईंको स…