कीवर्डहरू -

अपडेट

स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरण स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्नका लागि पुनः आशयपत्र दर्ता गराउन अनुरोध गरेको छ ।

स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भइसकेपछि सम्पत्ति मूल्यांकन गर्न प्राधिकरणले समिति गठन गर्न लागेको हो । 

प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र तपसिल बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिहरूबाट ७ दिनभित्र सिलबन्दी आशयपत्र दर्ता गराउन अनुरोध गरेको छ । 

आशयपत्रसाथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, हस्ताक्षर सहितको व्यक्तिगत विवरण, व्यक्तिगत विवरणमा उल्लेख भए बमोजिमको शैक्षिक प्रमाणपत्र र कार्य अनुभवको पुष्टि हुने कागजात तथा स्मार्ट टेलिकमसँग संलग्नता वा आवद्धता नरहेको भनी हस्ताक्षर गरी स्वःघोषणा गरेको कागजात संलग्न गर्नुपर्ने छ । 

अपडेट

अनलाइन ठगीबाट जोगिन गूगलले दिएका ५ टिप्स

देशमा अनलाइन ठगीका घटना लगातार बढ्दै छन् । हरेक दिन साइबर अपराधीहरूले मानिसहरूको बैंक खाताबाट पैसा निकाल्ने नयाँ–नया…

एनसेल नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, पहिलो दिन भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएनसल) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो  सिजनको खेलता…

पाँच महिनामै गूगल प्ले स्टोरबाट ट्रिप टर्बो एप १ लाख बढी डाउनलोड, विशेष छुट र गिभअवे घोषणा

सार्वजनिक भएको पाँच महिनामै ट्राभल मार्केटप्लेस एप ट्रिप टर्बो

सुरक्षाका लागि आवश्यक छ आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट

एप्पलले गत हप्ता आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट जारी गरेको थियो । यो अपडेट प्रयोगकर्ताहरूका लागि निकै महत्त्वपू…

लाखौंले प्रयोग गर्छन् यी कमजोर पासवर्ड, तपाईले पनि गर्नुभएको छ भने तत्काल परिवर्तन गर्नुहोस्

आजको डिजिटल युगमा, हामी सबैले पासवर्डहरू प्रयोग गरेर आफ्नो व्यक्तिगत डेटा र गोपनीयताको सुरक्षा गर्छौँ ।

हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस

हुवावे नेपालले  महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तर्राष्ट्रिय महिला …

नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ।

ग्लोबल आइएमई बैंकको योजना, अनलाइनबाट भाषा परीक्षा शुल्क तिर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०…

काठमाडौँ महानगरपालिकामा चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस हुने

काठमाडौँ महानगरपालिकाले चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस गर्ने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन का…

नयाँ म्याकबुक एयर र आइप्याड सार्वजनिक गरेपछि एप्पलले बजारबाट हटायो पुराना मोडेलहरू

एप्पलले हालै १५ इन्च स्क्रिनसहित नयाँ म्याकबुक एयर सार्वजनिक गरेको छ । साथै, एप्पलले नयाँ आइप्याड र आइप्याड एयर पनि प्रस्तुत गरेको…

ह्वावे डिजिटल पावर नेपाल र सिएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद

ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाड…

वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता

ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलो…

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाज…

विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप ‘इन्ड्राइभ’

४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग…

माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी

माइक्रोसफ्ट आफ्नै इन–हाउस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू तयार गर्दैछ । कम्पनीले ओपनएआईलाई टक्कर दिन र य…