कीवर्डहरू -

समाचार

ओएसआर डिजिटलले युट्युबमा पार गर्‍यो १ करोड सब्सक्राइबर

ओएसआर डिजिटलले युट्युबमा १० मिलियन अर्थात १ करोड सब्सक्राइबर पार गरेको छ । ९ वर्षको युट्युब यात्रापछि शुक्रबार ओएसआर डिजिटलले यो उपलब्धि हासिल गरेको हो । 

२५ वर्षअघि भिसीडीबाट ओएसआरको यात्रा सुरू भएको थियो । भिसीडीबाट सुरु भएको मनोरञ्जन यात्रा अहिले डिजिटल युगमा मनोरञ्जन विधामा युट्युबको शीर्षस्थानमा पुगेको छ । 

समयसँगै बदलिँदो प्रविधि र दर्शकको मन जित्नका लागि गरिएको निरन्तर संघर्षले आज ओएसआर संस्थालाई ऐतिहासिक उपलब्धिमा पुर्‍याएको छ ।

ओएसआर डिजिटलले चलचित्र, टेलि सिरियल, म्युजिक भिडियो लगायतमा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दै आएको छ । 


 

समाचार

एआई र सोसल मिडियाको प्रभाव: विकिपिडियामा मानव भिजिट ८ प्रतिशतले घटे

फ्री अनलाइन इन्साइक्लोपीडिया प्लेटफर्म विकिपिडियाले खुलासा गरेको छ कि २०२५ मा यसको वेबसाइटमा मानव भिजिट्समा ८ प्रतिशत कमी आएको…

माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त, कम्पनीले रूपान्तरण र डिजिटल लक्ष्यमा जोड दिने

एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकारी (CEO) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ, जुन नियुक्ति १ नोभेम्बर २०२५…

आईसीटी अवार्ड र हिमालय टिभीबीच प्रसारण साझेदारीका लागि सम्झौता

आईसीटी अवार्ड २०२५ का आयोजक र हिमालय टिभीबीच आधिकारिक प्रसारण साझेदारी गर्ने सम्झौता गरिएको छ। उक्त सम्झौता पत्र १६ अक्टूबर २०२…

विन्डोज १० सपोर्ट समाप्त:सिक्युरिटी अपडेट रोकिएपछि प्रयोगकर्तामा जोखिम बढ्यो, अब के गर्ने?

माइक्रोसफ्टले आफ्नो पुरानो अपरेटिङ सिस्टम विन्डोज १० को समर्थन बन्द गर्ने घोषणा गरेको छ। अब प्रयोगकर्ताहरूले सुरक्षा अद्यावधिक(अपडे…

मेटाद्वारा तीन वर्षपछि स्थानीय रोजगारी सूची फेरी सुरु, अब फेसबुकबाटै जागिर खोज्न सकिने

मेटाले तीन वर्षपछि आफ्नो स्थानीय रोजगारी सूची सुविधा फेरी सुरु गरेको छ। यस सुविधामार्फत् प्रयोगकर्ताहरूले अब आफ्नो छिमेकमै जागि…

लिपमोटर बी टेनको रेञ्ज टेस्टः एकै चार्जमा ४५० किमी पूरा

चीनको लोकप्रिय इलेक्ट्रिक गाडी ब्रान्ड लिपमोटरको नयाँ मोडल B10 ले काठमाडौं–पोखरा–काठमाडौं मार्गमा एकै चार्जमा सफलत…

इनड्राइभले नेपालमा “राइड मोर, विन मोर” अभियानमार्फत् यात्रुलाई ई-स्कुटर र स्मार्टवाच प्रदान गर्याे

ग्लोबल मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आफ्नो “राइड मोर, विन मोर” अभियानका ग्रान्ड प्राइज वि…

गूगलले भारतमा पहिलो एआई हब खोल्दै, १५ अर्ब डलरको लगानी

गूगलले भारतमा ठूलो एआई हब बनाउने घोषणा गर्‍यो। यो अमेरिकाबाहिर कम्पनीको सबैभन्दा ठूलो एआई हब हुनेछ। यो हब आन्ध्र प्रदेशको…

राष्ट्र बैंकले एटीएम/डेबिट कारोबार सीमा घटायो; ‘नेशनल पेमेन्ट स्विच’को मस्यौदा सार्वजनिक

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई बढी व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले डेबिट/एटीएममार्फत् हुने कारोबारमा कडाइ गरेको छ…

सामसङ नेपालले ग्यालेक्सी स्मार्टफोनसँगै वेरेबल्समा ५३ प्रतिशतसम्म छुट घोषणा

सामसङ नेपालले आफ्नो नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदकर्ताहरूका लागि विशेष मल्टी-बाइ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरूले ग्…

ओपनएआईले च्याटजीपीटीमा डायरेक्ट मेसेजिङ सुविधा थप्ने तयारी, गोपनीयतामा प्रश्न

ओपनएआईले आफ्ना प्रयोगकर्ताबीच सिधा सन्देश आदानप्रदान गर्ने डायरेक्ट मेसेजिङ सुविधा च्याटजीपीटीभित्रै थप्ने तयारीमा रहेको जनाएको छ…

म्याग्नेटिक स्पीकर ट्रेन्डले स्मार्टफोन अडियो अनुभवलाई नयाँ उचाइमा दिदै

स्मार्टफोन कम्पनीहरु अब केवल क्यामेरा र प्रोसेसरमा मात्र ध्यान दिइरहेको छैनन्, बरु अडियो एक्सपीरियन्सलाई पनि नयाँ स्तरमा लैजान प्रय…

सूचना विज्ञान र सञ्चार प्रविधि सम्मेलन 'आईसीआईएससीटी २०२५ काठमाडौंमा ,पेपर सबमिशन खुल्यो

सूचना विज्ञान र कम्युनिकेशन टेक्नोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ ।आईईईई आईसीआईएससीटी २०२…

डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने

मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ । कम्पनीले लोकप्रिय गेमिङ…

एप्पलको प्राइवेसी रणनीति: एआई फोटो रिमूवलमा किन पछाडि?

हाल एआई फोटो एडिटिङ र फोटोबाट अब्जेक्ट र ब्याकग्राउन्ड रिमूवल गर्ने टूलहरू निकै लोकप्रिय बनेका छन्। यसैबीच, धेरैले सामाजिक मिडि…