कीवर्डहरू -

समाचार

काठमाडौंमा अप्रिल ९–१० मा एपीएसी आइपीभी–६ काउन्सिल मिट हुँदै

चौथो एपिएक आइपीभी–६ काउन्सिल मिट २०२६ काठमाडौंको रेडिसन होटलमा अप्रिल ९ र १० मा हुने भएको छ। सुबिसु (SUBISU) को आयोजनामा हुने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका आइपीभी–६ र डीएनएससेक विज्ञहरू सहभागी हुनेछन्।

पहिलो दिन (अप्रिल ९) को मुख्य विषय ‘ग्लोबल एडाप्टेसन, इनसाइट्स एन्ड सेपिङ योर आइसीटी इकोसिस्टम विथ आइपीभी–६’ रहनेछ। दोस्रो दिन (अप्रिल १०) मा ‘एम्पावरिङ योर एन्टरप्राइज नेटवर्क थ्रू आइपीभी–६ एन्ड डीएनएससेक डिप्लोइमेन्ट’ विषयमा छलफल हुने आयोजकले जनाएको छ।

सम्मेलनको समय बिहान ९ देखि साँझ ६ बजेसम्म तोकिएको छ। कार्यक्रमले नेपालको आइसीटी क्षेत्रमा आइपीभी–६ परिनियोजन र साइबर सुरक्षा सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

समाचार

आयरल्यान्डले सामाजिक सञ्जालमा उमेर प्रमाणीकरणका लागि डिजिटल वालेट परीक्षण गर्दै

आयरल्यान्ड सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँचका लागि प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्न मिल्ने सुविधा समावेश गरिएको आफ्नो…

ई–बुकिङ नेपाल र पाटन स्टे एसोसिएसनबीच रणनीतिक सहकार्य, हेरिटेज पर्यटन प्रवर्द्धनमा जोड

ई–बुकिङ नेपाल प्रा. लि. र पाटन स्टे एसोसिएसनबीच पाटन क्षेत्रको हेरिटेज पर्यटन प्रवर्द्धन तथा डिजिटल बुकिङ प्रणाली विस्तार ग…

एनटिसी सेवामा सुधार : डेटा सकिएपछि स्वतः शुल्क काटिने व्यवस्था हट्ने, ‘वान टाइम केवाईसी’ लागू हुँदै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमका सेवामा सुधारका विभिन्न काम अघि बढाइएको छ। प्रयोगकर्ताको डेटा प्य…

सामसङले आफ्नो मेसेज एप जुलाईदेखि बन्द गर्दै, विकल्पका रूपमा गुगल मेसेज प्रयोग गर्न आग्रह

सामसङले आफ्नो मेसेज एप यही जुलाईदेखि बन्द गर्ने सूचना दिएको छ। कम्पनीले प्रयोगकर्ताहरूलाई समयमै नयाँ एपमा सर्न सुझाव दिएको छ।<…

२४ घण्टामै नयाँ सवारी लाइसेन्स, २९ लाख बाँकी असार मसान्तभित्र छापिने

सरकारले नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदनको तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सञ्चार …

नतिजामुखी शासनका लागि सञ्चार मन्त्रालयका १० सुधारात्मक कार्यक्रम स्वीकृत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन १० वटा प्रमुख सुधारा…

गुगल डाइभमा नयाँ सुरक्षा फिचर : र्‍यानसमवेयर पत्ता लगाउने र फाइलहरू पुनःस्थापना गर्ने सुविधा

गुगल डाइभले नयाँ सुरक्षा फिचर सार्वजनिक गरेको छ, जसले र्‍यानसमवेयर पत्ता लगाउने र प्रभावित फाइलहरूलाई स्वतः पुनःस्थापना गर्…

हुलाक कुरियर सेवाका लागि ‘एक्सप्रेस वे’ लागू, सार्वजनिक बिदामा पनि सेवा उपलब्ध हुने

हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ अर्थात् द्रुतमार्ग प्रयोग गरिने व्यवस्था लागू गरिएको छ। साथै, स…

डिजिटल नेपाल परियोजनाका लागि एशियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन डलर सहुलियत ऋण स्वीकृत

सरकारले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट’ का लागि एशियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने क्रमशः ४० मि…

एडिक्टिभ फिचरको जालमा नयाँ पुस्ता, विश्वभर कडा नियमनको माग

इन्टरनेट मिडियाका ब्यूटी फिल्टर, अटो प्ले र हरसमय लाइक गनिरहने प्रचलनले एउटा पूरै पुस्तालाई मानसिक रूपमा कमजोर बनाइसकेको छ। क…

नेपाल लाइफ इन्स्योरेन्सको खण्डनः ३७ करोड दुरुपयोगको आरोप निराधार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सञ्चार माध्यममा प्रकाशित आफ्ना सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग भएको भन्ने …

गुगलद्वारा अन्ततः इमेल एड्रेस परिवर्तन गर्न मिल्ने सुविधा सार्वजनिक

गुगलले प्रयोगकर्ताहरूलाई आफ्नो इमेल ठेगाना परिवर्तन गर्न सकिने नयाँ सुविधा उपलब्ध गराउन थालेको छ। हालका लागि यो सुविधा संयुक्त…

सरकारी सूचना र विज्ञापन अब सरकारी सञ्चार माध्यममै प्रकाशन–प्रसारण गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसा…

इन्टरनेटको लतले बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो असर, नियन्त्रण र सचेतना आवश्यक

इन्टरनेट मिडियाका ब्यूटी फिल्टर, अटो प्ले र हरसमय लाइक गनिरहने प्रचलनले एउटा पूरै पुस्तालाई मानसिक रूपमा कमजोर बनाइसकेको छ। क…

एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा, साप्ताहिक ५० जीबीसम्म जित्ने अफर सार्वजनिक

एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर संचालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्का…