स्टार्टअप
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एसआरएल डायगनोस्टिकमा १५ प्रतिशतसम्म छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक (नेपाल) प्रालिसँग कार्तिक २३ गते सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एसआरएल डायगनोस्टिक (नेपाल) प्रालिमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशभरी १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
स्टार्टअप
बैंक अफ काठमान्डूको मोबाइल बैंकिङबाट दशैंमा दक्षिणा दिंदा ३ सय रुपैयाँसम्म नगद उपहार
नेपालीहरुको आउदै गरेको महान चाड बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडल…
आइएमईद्वारा ‘भरोसा कोष’ स्थापना, कोभिडबाट विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गरिने
कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयो…
एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउदा अर्को निःशुल्क
एनआईसी एशिया बैंकले आफ्नो एनआईसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, …
सवारी साधन हराए वा चोरी भए यसरी दिनुहोस् अनलाइबाटै निवेदन
अब हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाईनबाटै दिन सकिने भएको छ । ट्राफ…
यी हुन् सफल ब्लगर बन्ने दश उपाय
अहिलेको समयमा ब्लगरको पनि महत्व एकदमै बढदै गएको छ । कोहीले शौकको लागी पनि ब्लग ग…
हाम्रो पात्रोमा अब आफूलाई मनपर्ने समाचार श्रोत रोजेर पढ्न पाइने, यसरी गर्नुहोस् प्रयोग
‘हाम्रो पात्रो’ एपको न्युज पर्सनलाइजेसन (अर्थात् आफूलाई मनपरेका विश्वस्निय समाचार स्रो…
भर्चुअल प्रविधिमार्फत् टोयोटा कोरोला क्रसको बिक्री शुभारम्भ
नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट …
क्यासलेस सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्झौ…
अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता
आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालि द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएम…
नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा लिन सकिने
नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्त…
टाटा मोटर्सको दशैं अफर, नयाँ गाडी खरिद गर्दा आकर्षक सुविधा
नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले बिजया दशमी २०७७ को …
अब अनलाइन मार्फत सानिमा बैंकमा क्रेडिट कार्डको लागि आवेदन दिन सकिने
अब सानिमा बैंकले ग्राहकहरुले अनलाइन मार्फत क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने भए…
सनराइज बैंकले सुरु गर्यो डिजिटल टेलर सेवा, अब क्युआर कोड स्क्यान गरी नगद झिक्न सकिने
सनराइज बैंकले बैंकले डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए प…
कसरी हुदैछ \'आइसिटी अवार्ड २०२०\' को छनौट ? यस्तो छ प्रक्रिया
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि …
नबिल बैंकले सुरु गर्यो ग्रिन पिन सेवा, एटिएमबाटै कार्डको पिन सेट तथा रिसेट गर्न सकिने
नबिल बैंकले ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेको छ । आफ्ना डेविट, क्रेडिट, तथा …