स्टार्टअप
सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड, अनुदान सहितको ब्याजदरमा ऋण पाइने
सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीनि अनुरुप बैंकले किसान कार्डको सुरुवात गरेको हो ।
कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ ।
यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ भने ५ प्रतिशत अनुदान सहित ब्याजदरमा पाँच लाख रुपैयाँसम्मको ऋण सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।
यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा बचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । ऋण सुविधाको लागी कुनै फर्म वा कम्पनी दर्ता अनिवार्य नभएको बैंकले जनाएको छ ।
स्टार्टअप
सुजुकीका मोटरसाईकल तथा स्कुटर खरिदमा १२ हजार छुटसँगै अन्य सुविधा
सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रे…
सनराइज बैंकले सुरु गर्यो ग्रिन पिन सेवा, अब एसएमएस मार्फत ग्रिन पिन पाइने
सनराइज बैंकले ग्रिन पिन सेवा सुरु गरेको छ । बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रे…
सोसल मिडियामा आफ्नो फोटो तथा भिडियो हाल्दा यी हुन् ध्यान दिनुपर्ने विषय
हामी सबैलाई सोसल मिडियामा आआफ्नो फोटो तथा भिडियोहरु हाल्न एकदमै रमाइलो लाग्छ । आ…
आइटी क्षेत्रमा करियर बनाउन यी हुन् १० महत्वपूर्ण स्किल
प्रविधिको क्षेत्र द्रुत गतिमा दिन प्रतिदिन विकास हुँदै गइरहेको छ । हरेक दिन यो क्षे…
नेपालको शिक्षण प्रणालीमा आयाम फेर्न सक्ने \'ब्लेन्डेड लर्निङ\'
“ब्लेन्डेड लर्निङ”भन्ने वाक्यांश अहिले एकदमै चर्चित हुदै गएको छ। महामारीले गर्दा हजारौँ बालबालिकालाई भौतिक शिक्षा लिन असर पारेको छ । धेरै …
महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगोनोस्टिक ल्याबबीच सम्झौता
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैल…
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरू
ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी अहिलेसम्म ४१ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुगिसकेको छ भने बाँकी जिल्लामा पनि ब्रोडब्याण्ड इन्टरनेट पु¥याउन सम्…
महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता, डाक्टर अन कलको सेवा शूल्कमा ३० प्रतिसम्म छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान…
अब एसएमएसबाटै ल्याण्डलाइनको बिल थाहा पाउन सकिने, यस्तो छ तरिका
नेपाल टेलिकमको ल्याण्डलाइनको बिल अब एसएमएसबाटै थाहा पाउन सकिने भएको छ । कम्पनीले…
लिभिङ विथ आइसिटी म्यागजिनको भदौं अंक उपलब्ध
नेपालको एकमात्र सूचना पविधि विशेष म्यागजिन लिभिङ विथ आइसिटीको भदौं अंक भर्चुअल स्टोरमा उपलब्ध भएको छ । गत चैत महिनादेखि कोभिड १९ र लकडाउनको कारण धेरै…
चौधरी ग्रुपको जनआस्थाडटकम विरूद्ध प्रेस काउन्सिलमा उजुरी
प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गरेको भन्दै जनआस्था साप्ताहिक र जनआस्थाडटकम विरूद्ध चौधरी ग्रु…
इन्स्टाग्राममा क्यूआर कोड कसरी बनाउने र स्क्यान गर्ने ?
गत वर्ष इन्स्टाग्रामले जापानमा नेमट्याग सहित क्यूआर कोड फिचर सार्वजनिक गरेको थियो । …
कारमा स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ? यी हुन् बेफाइदा
हामी कारमा लामो दूरी तय गरिरहेको हुन सक्छौँ । कतै घुम्न जाँदा होस अथवा लामो ड्रा…
पुरानो फोन किन सुस्त हुदै जान्छ ?
आजको युगमा प्राय हामी सबैले स्मार्टफोनको प्रयोग गर्छौं । हामी मध्ये धेरैले कम्पनीले …
फ्लासब्याक आइसिटी अवार्ड : यस्ता छन अहिलेसम्मका अवार्ड विजेताहरु
लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि नेपालमा सूचना प्रविधिको क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गर्ने कार्यक्रम आइसिटी अवार्ड को आयोजना गर्दै आइरहेको छ । अहिले प…