स्टार्टअप
जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति पौष १६ गते सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले एक समारोहका विच उद्घाटन गरेका हुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा ब्त्ः, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
स्टार्टअप
भोईथको युहिम सार्वजनिक, गुणस्तर प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगर्ने
नेपालको लागि टोयोटाको आधिकारीक विक्रेता भोईथ अन्रतर्गतको कम्पनी…
प्रभु बैंकको नयाँ शाखा बयलबासमा
प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा …
प्रभु बैंक लि. को टिमुरे शाखा कार्यालय सञ्चालन
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷०८÷१३ देखि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे…
उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्घि सम्भव छैनः मन्त्री गुरुङ
नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताउनुभएको छ ।
नेपाल…
एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ । यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुप…
कलरओएस सिक्सका ६ फाइदाहरु
कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने कौतुहलता जाग…
ड्रोन एक्स प्रो - फोल्डेबल ड्रोन
ड्रोन एक्स प्रो अहिलेसम्मको पहिलो फोल्डेबल ड्रोन हो । ‘ड्रोन एक्स प्रो’ दुई ड्रोन लभर जर्मनले मिलेर निर्माण गरेका हुन् । आँफुहरुले चलाउने ड्रोन ठूलो…
कस्तो हुन्छ कृतिम सूर्य ?
चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा पाठाउने कुरा गरेका थिए । त्यस पछि कृतिम सूर्य बनाउन लागी परेका चिनियाँ वैज्ञानिकहरु सफल भ…
एन आई सी एशिया बैंकको शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
यस एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पन…