स्टार्टअप
कसरी जान्छ एक देशबाट अर्को देशमा रकम ?
बैंकिङ प्रणालीमा रकम स्थान्तरण गर्न स्विफ्ट सिस्टमको बारेमा बुझ्न जरुरी छ । सोसाइटि फर वल्र्डवाइड इन्टरबंैक फाइनान्सियल टेलिकम्युनिकेसन अर्थात छोटकरिमा स्विफ्ट नाम गरिएको एक वेल्जियम कम्पनी हो यो सन् १९७३ अर्थात आजभन्दा करिव ४४ वर्ष पहिले स्थापना गरिएको थियो ।
जसले संसारभरका वंैक तथा वित्तीय संस्थाहरुमा आवश्यक रकम पठाउने एक सुरक्षित माध्यम र सिस्टम सहितको सेवा उपलव्ध गराउदै आएको छ । संसारभरका दशौंहजार बैकहरु यस नेटवर्कमा आवद्ध भई स्विफ्ट सेवा मार्फत रकम पठाउने र प्राप्त गर्ने सेवा ग्रहकहरुलाई दिदै आएका छन् ।
स्विफ्ट सिस्टमबाट आफै बैकहरुमा रकम स्थानान्तरित हुने होइन । यस माध्यमवाट रकम पठाउन आधिकारिक निर्देशन दिने हो । यसै निर्देशनको आधारमा मेम्वर बैकहरु वीच रकम स्थानान्तरण गरिन्छ ।
स्विफ्ट सिस्टमबाट आफै बैकहरुमा रकम स्थानान्तरित हुने होइन । यस माध्यमवाट रकम पठाउन आधिकारिक निर्देशन दिने हो । यसै निर्देशनको आधारमा मेम्वर बैकहरु वीच रकम स्थानान्तरण गरिन्छ । जस्तो कि उदाहरणका लागि– नेपालको कुनै एक बैकवाट अमेरिकाको कुनै एक बैकमा रहेको आफन्तको खातामा रकम पठाउन परेमा स्विफ्टको प्रयोग गर्ने गरिन्छ, जुन यस प्रकृयाबाट हुने गर्दछः– नेपालको बैकमा गएर अमेरिकाको वैकको जानकारी सहित रकम पाउने व्यक्तिको वैंक खाताको विवरणहरु सहितको जानकारी दिनु पर्दछ ।
त्यसको आधारमा नेपाली बंैकका कर्मचारीहरुले स्विफ्ट सिस्टममा गएर रकम पठाउनको निमित्त एक निश्चित ढाँचामा निर्देशन अर्थात् स्विफ्ट मेसेज तयार गर्दछन् र अमेरिकास्थित सम्बन्धित बैकमा उक्त मेसेज पठाउँदछन् । अमेरिकास्थित बैकले उक्त मेसेज पाउने वित्तिकै उक्त मेसेजमा लेखिए वमोजिम नै रकम नेपाली बैकको अमेरिकामा भएको खाताबाट कट्टि गरी सम्बन्धित व्यक्तिको खातामा पठाइदिन्छ ।
सम्बन्धित व्यक्तिको खाता अमेरिकाको अन्य नै बैकमा भए तापनि यसै गरी नै अमेरिकाबाट आन्तरिक प्रणालीहरुको प्रयोग गरी पैसा पठाइन्छ र हिसाव मिलान गरिन्छ । प्राविधिक भाषामा नेपाली वैकको खाता विदेशस्थित बैकमा भएका त्यस्तो खातालाई नोस्ट्रो खाता भनिन्छ । साथै उक्त विदेशी बैकको नेपालमा भएको खातालाई भोस्ट्रो खाता भनिन्छ ।
संसारभर नै यसै प्रकारले स्विफ्ट मार्फत् रकम स्थानान्तरण हुने गर्दछ । स्विफ्टले यस प्रकारको सुविधा प्रदान गर्न बैकहरुलाई सदस्यता वितरण गरेको हुन्छ । सदस्यता शुल्क अनि रकम पठाएकोे कमिसन पनि स्विफ्टले लिने गर्दछ । त्यसैले कोहिले यसलाई महंगो सेवाका रुपमा पनि हेर्ने गर्दछन् । जे होस् स्विफ्ट संसारभरकै एक स्थापित अनि सर्वमान्य अन्तर बैकिङ्ग प्रणाली हो ।
स्टार्टअप
फोरजीबारे रोचक तथ्यहरु
मोवाइल सञ्चारको चौथो पुस्ता फोरजीका बारेमा केहि तथ्यहरु प्रस्तुत छ । नेपालमा २०१७ जनवरी १ मा नेपाल टेलिकमले फोरजीको सुरुवात गरेको थियो । <…
प्रविधिमैत्री बन्दै चाडपर्व, दक्षिणा पनि डिजिटल वालेटमै !
सहज जीवनशैलीका लागि सूचना प्रविधिका टुल्स, प्रडक्ट र सर्भिहरु अपरिहार्य झैँ बनिरहेका छन् । नेपालीहरु पनि क्रमिक रुपमा सूचना प्…
आवाजबाटै हुनेछ मोबाइल चार्ज, यस्ता छन अनौठा चार्ज हुने प्रविधिहरु
सामान्यतया मोबाइल फोनसँगै आउने चार्जरबाट मोबाइल चार्ज गर्ने गरिन्छ । तर, सधैं चार्जर बोकेर हिँड्न सम्भव नभएकाले ब्याट्रीको चार्ज सकिएपछि प्रयोगकर्ताहरू…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
कृषि विकास बैंकको सिस्टम ह्याक गरि करिब दुई करोड रुपैयाँ ह्याकरले लुटे
कृषि विकास बैंकको लहान शाख…
के हो टाेरेन्ट ? यसले कसरी काम गर्दछ ?
धेरैजसो मान्छेहरु कुनै फिल्म वा सफ्टवेयरहरु डाउनलोड गर्नका लागि टाेरेन्ट (torent) को प्रयोग गर्दछन् तर कयौंलाई यो थाहा छैन Torrent के ह…
अरुको नाममा दर्ता रहेको सिम प्रयोग नगर्न प्राधिकरणको अनुराेध
काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिम मात्र प्रयोग गर्न अनुरोध गरे…
क्याम स्क्यानर एपमा भाइरस
काठमाडौं। क्याम स्क्यानर (Cam Scanner) एपमा भाइरस भेटिएको…
आइफोनको फेस आइडी असुरक्षित
काठमाडौं। एप्पलको आइफोनमा रहेको फिचर फेस आइडी असुरक्षित हुदै गएको छ।
<…एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
गुगलको नयाँ ओएसमा यस्ता छन सुविधा
काठमाडौं।
गुगलले एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू सार्वजनिक …
फेसबूकमा सन २०७० सम्ममा जीवित भन्दा मरेका प्रोफाइलको संख्या धेरै हुने
काठमाडौं। इन्टरनेट र प्रविधिको विकासले गर्दा घरमै बसेर मानिसहरुले विश्वका विभिन्न गतिव…
२ करोड भन्दा बढिले प्रयोग गर्छन सजिलो पासवर्ड
काठमाडौं। २ करोड भन्दा बढि मानिसले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका छन। <…