स्टार्टअप
एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक
एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको छ । बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकका लागी इन्सुरेन्स सेवा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग एमओयूमा हस्ताक्षर गरेको छ ।
लाजीम्पाटको केन्द्रिय कार्यलयमा भएको कार्यक्रममा ५ लाख बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लन्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत ’ नारा सहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ ।
आफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्ने छन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्ने छन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुनेछन् ।
हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
स्टार्टअप
अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्झौता
अजोड इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौं । काेकाकाेला काे मुख्य प्रायाेजनमा एक महिना भित्रै सुरु हुन लागेकाे काे बन्छ …
गुल्मीमा प्रभु बैंकको नयाँ शाखा कार्यालय
गुल्मी । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले गुल्मी जिल्लाको रुरु रानीबा…
सानिमा र एनआईसी बिच इन्स्योरेन्स सम्झौता
एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्स्योरेन्स सम्झौता गरेको छ ।
Youtube च्यानलका सब्सक्राइबर अब घटने
काठमाडौ । विश्वमा धेरै हेरिने सामाजिक सञ्जाल युयुटबले फेरि नयाँ नियम ल्याउने भएकाे छ।…
5G सपोर्ट गर्ने पहिलो प्रोसेसर सार्वजनिक
काठमाडौ । विश्वमा छिटै नै 5 जि प्रविधि आउने कुरा चलिरहदा प्रोसेसर निर्माता कम्पनी क्वाल्क…
यी कमजोर पासवर्ड कहिलै प्रयोग नगर्नुहोस
काठमाडौ । के तपाई विभिन्न समेसल मिडिया वा अन्य अकाउन्टमा कमजोर पासवर्ड राख्नुहुन्छ। यलि …
टिकटक लाई टक्कर दिन फेसबुक ले ल्यायो नयाँ एप
काठमाडौ । फेसबुकले लास्साे नामक आफ्नाे नयाँ एप सार्वजनिक गरेकाे छ। याे एपबाट छाेटाे समयकाे भिडियो बनाउन तथा सेय…
चर्चित एप टिकटक को इतिहास
काठमाडौ । छाेटाे समयमा नै विश्वमा लाेकप्रिय भैएकाे एप टिकटक सन २०१६ काे सेप्टेम्बरमा च…
एसएसडी र एचडीडी हार्डडिस्कमा के फरक छ ?
अहिले सम्म ल्यापटप र डेक्सटपमा स्टोरेज अप्सनहरु थोरै थियो । तपाइले लिएको डिभाइजमा प्राइमरि ड्राइभको रुपमा सोलिड स्टेट ड्राइभ मात्रै सम्भव थियो । तर अहिले ह…
के हो PUBG गेम, किन बढीरहेको बिश्वमा यसको क्रेज ?
अहिलेका धेरै मानिसरहरु माझ एउटा लाेकप्रिय शब्द सुनिन्छ त्याे शब्द हाे PUBG । याे PUBG भनेकाे केहाे त आज हामी तपाई…
एनआईसीकोे शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा
शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे…
प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालन
नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ…
विश्वका ठूला टेक कम्पनीहरु
आधुनिक युगमा प्रविधिको विकास तिव्र गतिमा भइरहेको छ । विभिन्न वर्ग, उमेर, क्षेत्रका मानिसहरु प्रविधिको प्रयोग गरी रहेको छन् । प्रविधिको विकासको …