स्टार्टअप
बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मिति २०७६÷०१÷०९ गते देखि भक्तपुर जिल्लाको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाका माननीय संघीय सांसद श्री महेश बस्नेतज्यूले समुद्घाटन गर्नुभएको हो ।
बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी माननीय संघीय सांसद श्री महेश बस्नेतज्यूले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्नु हुँदै नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गर्नु भयो ।
यसैगरी सोहि दिन अर्थात २०७६÷०१÷०९ गते देखि काठमाण्डौ जिल्लाको कीर्तिपुर न.पा. वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर श्री रमेश महर्जनज्यूले बैंकको कीर्तिपुर शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो ।
बैंकको कीर्तिपुर शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
स्टार्टअप
ओयो २०१९ सम्म नेपालका १५ शहरमा पुग्ने
काठमाडौं, ४ चैत्र– दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको उत्कृष्ट ४मध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल र घरहरु र गुणस्तरीय …
बिमा पहुँच बढाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन
बिमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ । लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बिमा विज्ञको सक्र…
गूगलले नयाँ अपरेटिङ सिस्टम ल्याउँदै जहाँ हुनेछ सिम लेस कनेक्टिभिटि
काठमाडौं। गूगलले नयाँ पावरफुल अपरेटिङ सिस्टम(ओएस) ल्याउँने भएको छ। २०१६ को अगस्ट देखी…
म्यासेन्जरमा डार्क मोड सेवा सुरु
काठमाडौं। फेसबुकले म्यासेन्जरमा डार्क मोड सेवा उपलब्ध गराएको छ।फेसबुकले गत अक्टोबरमा य…
पब्जी गेमका सकारात्मक र नकारात्मक असर
पब्जीका सकारात्मक पक्षहरु
-ध्यान केन्द्रीकृत गर्न सकिने, जसले दिमागको शक्ति केही गुणा बढ्ने
-कुन अवस्थामा के गर्ने, कुन …
क्लाउड स्टोरेजका लागि अमेजन वेब सर्भिस (एडब्लुएस)
अमेजन वेब सर्भिस एक क्लाउड–बेस्ड प्लेटफर्म हो, जसले एकीकृत वेब सेवाहरु प्रदान गर्छ । अमेजनको सहायक अमेजन वेब सर्भिसले व्यक्…
अमेरिकाले टिक टक लाई ६५ करोड जरिवाना तिरायो
काठमाडौं। विश्वमा भिडियो सेयरिङ गरेर चर्चा कमाइरहेको एप टिक टक लाई अमेरिकाको संघिय व…
फेसबुकले Clear History नामक नयाँ फिचर ल्याउने
काठमाडौं। सोसल मिडिया फेसबुकले Clear History नामक फिचर सार्वजनिक गर्न लागेको छ। यो फ…
एनआईसी एशिया बैंकको \'Smart Teller\' सञ्चालनमा
एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवय…
राती सुत्नुअघि मोबाइल चलाउदा यस्ता हुन्छन् हानी
मोबाइल, ट्याबलेट, ल्यापटपजस्ता इलेक्ट्रोनिक ग्याजेट हाम्रा दैनिकी नै बनेका छन् । यस्ता ग्याजेटको प्रयोगले जीवन सरल बनेको छ । तर प्रयोग गर्न नजान्दा गम्भीर असर पन…
राष्ट्रिय बीमा संस्थान ५२ वर्षमा प्रवेश
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५२ औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिको…
आईफोन एक्सआर भन्दा पनि सस्तो स्मार्टफोन आउदै
काठमाडौँ। यो प्रविधिको युगमा स्मार्टफोन बनाउने होडबाजी चलीरहेको छ। यी मोबाइल फोनहरु क…
एप्पलले फोल्डेबल स्मार्टफोन ल्याउदै
काठमाडौँ। अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ। एप्पलले फो…
जिमेलमा थप भय नयाँ फिचरहरु
काठमाडौँ। जिमेलमा नयाँ सुविधाहरु थप भएका छन गूगलले आफ्नो ब्लग पोस्ट मार्फत यस्तो जानक…
आर्टिफिसियल इन्टेलिजेन्सका यस्ता रोचक तथ्यहरु
आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा खोज तथा अनुसन्धान सन् १९५० देखि नै भएको थियो । अलान टर्निङलाई एआईका अग्रजका रूपमा लिइन्…