स्टार्टअप
भाइबरले ल्यायो आफ्नो एपमा नयाँ सुविधा
काठमाडौँ। भाइबरले आफ्नो नयाँ भर्सनका साथमा नयाँ सुविधा सार्वजनिक गरेको छ।
भाइबरले नयाँ भर्सन १० आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराएको छ।
नेपालमा धरै प्रयोग हुने च्याटिङ एप भाइबरले नयाँ अपडेटमा अल ह्वाइट युआई प्रयोग गरेको छ, जुन एपमा नयाँ चलन हो।
भाइबरले आफ्नो नयाँ अपडेटमा पर्पल कलर पनि राखेको छ। भर्सन १० मा युनीफाइट च्याट लिस्ट छ जसमा प्राइभेट, ग्रुप र कम्युनिटिज च्याटहरु एकै ठाउँमा हेर्न सकिन्छ। कल स्क्रीनमा पनि नयाँ अपडेट छ, जसमा सबै कल एउटै लिस्टमा हेर्न सकिन्छ । यस अपडेटमा आफ्नो नम्बर सार्वजनिक नगरेरै च्याट गर्न सकिन्छ।
भाइबरको नयाँ अपडेटमा हिडन नम्बर च्याट्स फिचर प्रयोग गरी कम्युनिटिज च्याटभित्र अन्य मानिसलाई एक अर्काको नम्बर सार्वजनिक नगरेरै मेसेज पठाउन सकिन्छ। भाइबरले ग्रुप कलिङ सुविधा पनि ल्याउने जानकारी दिएको छ । यस सुविधाअन्तर्गत तपाईंले एकैपटकमा ५ जनासँग भ्वाइस कल गर्न सक्नुहुन्छ।
स्टार्टअप
हाम्रो पात्रो मा नयाँ नयाँ सुविधाहरु आउदै
काठमाडौँ । नेपालकाे सर्वाधिक डाउनलाेड भएकाे माेबायल एप्स हाम्रो पात्राै अब नयाँ स्वरुपम…
हाम्रो पात्रो मा नयाँ नयाँ सुविधाहरु आउदै
काठमाडौँ । नेपालकाे सर्वाधिक डाउनलाेड भएकाे माेबायल एप्स हाम्रो पात्राै अब नयाँ स्वरुपम…
गूगलको जीबोर्डमा तामाङ्ग, लिम्बु र डोट्याली भाषामै टाइप गर्न सकिने
काठमाडौं । गूगलको लोकप्रिय की बोर्डले थप भाषाहरु आफ्नो एपमा समावेश गरेको छ । गूगलको कीबोर्ड जीबोर्डले थप ५० भाषाहरु आफ्नो प्लेटमर्फमा समावेश गरेसँगै अब …
नेपाल टेलिभिजनका चारवटै च्यानल एचडी प्रसारणमा सुरु
काठमाडौ । नेपाल टेलिभिजनले आफ्नो प्रसारण एचडीमा सुरु गरेको छ। नेपाल टेलिभिजन, एनटिभी…
सामसुङले बनायो विश्वमा धरै इन्टर्नल स्टोरेज क्षमता भएको मेमोरी चिप
काठमाडौ। विश्वको चर्चित स्मार्टफोन कम्पनी सामसुङले विश्वमै पहिलो पटक स्मार्टफोनका लागि १ …
पावर बैंकबारे जान्नैपर्ने यी कुरा
बोक्न मिल्ने (पार्टेबल) पावर ब्याङ्कमा खास ब्याट्रीको प्रयोग गरी विद्युतीय उर्जाको प्रवाह नियन्त्रण गर्न विशेष सर्किटको प्रयोग गर…
डिजिटल क्यामेराका यस्ता रोचक तथ्य
१. पहिलो डिजिटल क्यामेरा सन् १९७५ मा स्टिभ स्यासनले बनाएका हुन् ।
सिटि एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्ध
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १४ गतेबाट कारोबार सुरु गर्ने गरी सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई अन्तरबैंक विद्युतीय भ…
सिटिसी मोबाइल मेला एउटा किन्दा अर्को मोबाइल सितैमा पाईने
काठमाण्डौ। सिटिसी मोबाइल हबमा मेघा एक्सचेन्ज मोबाइल मेला सुरु भएको छ । यही शनिबार माघ…
म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएपका म्यासेज अब एकै ठाउँमा
काठमान्डौ । म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएप भन्ने सामाजिक संजाल को नाम सुन्नु भएको छ होला…
माइक्रोसफ्टको बिङ माथी चिनले प्रतिबन्द लगायो
काठमाडौं । माइक्रोसफ्टको सेर्च इन्जिन बिङ माथी चिनले प्रतिबन्द लगाएको छ। चिनले प्रतिबन्द…
गलत समाचार फैलिन नदिने उदेश्यले ह्वाट्सएपले ल्यायो यस्तो सुबिधा
काठमाडौं । गलत समाचार फैलिन नदिने उदेश्यले ह्वाट्सएपले फरवार्ड गर्ने संख्यालाई समित गरा…
ओपो स्मार्टफोनहरुको मूल्य (Price List of Oppo Smartphone)