अपडेट
छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन
काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ ।
महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८२/०८३ मा कक्षा ११,१२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थी छनोट गर्न सञ्चालन हुनेछ ।
परीक्षाका लागि मिति २०८१ साल चैत्रमा सञ्चालित एसईई परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले २०८२ असार १८ गतेदेखि मिति २०८२ असार २७ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्ने छन् ।
महानगरपालिकाको वेबसाइट kathmandu.gov.np वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (अनलाइन एप्लिकेसन फर्म सब्मिसन) गर्न सकिने छ ।
अपडेट
तनहुँमा राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि खोलिएको बिहानी सेवा बन्द
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकोमा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।
फिलिपिन्सका किशोरले विकास गरेको हिँड्दा बिजुली उत्पादन गर्ने जुत्ता
हामी दिनभर हजारौं पाइला हिँड्छौँ, कहिले स्कुल जानका लागि, कहिले अफिस, कहिले बजार त कहिल्यै पार्कमा, तर के तपाईंले कहिल्यै सो…
मोडेल नम्बरबाट थाहा पाउनुहोस् आफ्नो आइफोनको इतिहास र देश
के तपाईं अहिले आइफोन प्रयोग गर्दै हुनुहुन्छ? वा नयाँ आइफोन किन्न सोच्दै हुनुहुन्छ भने यो जानकारी तपाईंलाई धेरै काम लाग्न सक्छ ।…
५० चिनियाँ कम्पनीले मिलेर बनाए ‘सुपर केबल’, विस्थापित होला त यूएसबी सी ?
तपाईंले आफ्ना फरक‑फरक डिभाइसहरूको लागि फरक‑फरक केबल प्रयोग गर्नुभएको होला - जस्तै टीभीका लागि एचडीएमआई केबल, फोन चार्जिङका ल…
६० भन्दा बढी ब्रान्डका सामानहरूमा किस्ताबन्दी सुविधा
अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा ब…
८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग गर्दैनन् अनलाइन यौन दुर्व्यवहारबारे कुराकानी
नेपालका ८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग अनलाइन यौन शोषण र दुर्व्यवहारबारे कुराकानी गर्ने नगरेको पाइएको छ । आइतबार …
टेरामक्स प्रकरण: २५ लाख धरौटीमा छुटे पूर्वमन्त्री मोहन बस्नेत
अदालतले टेरामक्स प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत २५ लाख रुपै…
भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलको नेपालको लिम्बिक एड्भर्टाइजिङसँग रणनीतिक साझेदारी
नेपालको विज्ञापन क्षेत्रका लागि ऐतिहासिक मानिने उपलब्धिमा, भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आ…
महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड
महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन प…
एसईईको पुनर्योगका लागि असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने, यस्तो छ तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पुनर्योगका लागि आगामी असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने भएको छ ।
…एसईईको नतिजा सार्वजनिक, यस्तो छ अनलाइनबाटै हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । केही समय अगाडि बसेको राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईई…
एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार अर्थात आज सार्वजनिक हुने भएको छ । नतिजा प्रकाशन बारे निर्णय गर्न अबको केही…
गुगलले सार्वजनिक गर्यो ‘जेमिनाई सीएलआई’: डेभलपर्सका लागि ओपन सोर्स एआई कमाण्डलाइन टूल
गुगलले जेमिनाई सीएलआई सार्वजनिक गरेको छ । यो एक कमाण्ड लाइन इन्टरफेस (सीएलआई) हो जसले एआई मोडल जेमिनाईसँग अन्तरक्रिया गर्नका …
पर्यटनमा डिजिटल भुक्तानी प्रवर्द्धनका लागि एनसीएचएल र एण्ट इन्टरनेशनलको कार्यक्रम
नेपालको डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र वित्तीय प्रविधिमा अग्रणी संस्था …
स्प्यारोले यस वर्ष पनि एसएमएसबाट एसईईको नतिजा उपलब्ध गराउने
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा मोबाइल एसएमएसमार्फत सहज रूपमा प्राप्त गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले यस वर्ष …