कीवर्डहरू -

नयाँ प्रविधि

थ्रेड्स प्रयोगकर्ताले अब इनबक्समै मेटा एआईसँग निजी रूपमा कुराकानी गर्न सक्ने

काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा निजी सन्देश (DM) मार्फत मेटा एआई च्याटबोट उपलब्ध गराउन थालेको छ । यससँगै प्रयोगकर्ताले अब थ्रेड्सको इनबक्समै मेटा एआईसँग प्रत्यक्ष तथा निजी रूपमा कुराकानी गर्न सक्ने भएका छन् ।

यसअघि केही देशका प्रयोगकर्ताले सार्वजनिक पोस्टमार्फत मात्र मेटा एआई प्रयोग गर्न पाउने सुविधा उपलब्ध थियो । नयाँ अपडेटपछि भने प्रयोगकर्ताले डीएमभित्रै एआईसँग संवाद गर्न, प्रश्न सोध्न तथा विभिन्न कार्यमा सहयोग लिन सक्नेछन् ।

मेटाले प्रयोगकर्तालाई आफ्नै प्लेटफर्मभित्र थप समय सक्रिय राख्ने रणनीतिअन्तर्गत थ्रेड्सको डीएममा पनि मेटा एआई समावेश गरेको हो । यसअघि मेटा एआई फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका निजी सन्देशमा समेत उपलब्ध भइसकेको छ ।

नयाँ सुविधामार्फत प्रयोगकर्ताले पोस्ट, तस्बिर, लिङ्क तथा भिडियो सिधै मेटा एआईसँग साझा गर्न सक्नेछन् । कम्पनीका अनुसार यो सुविधा विश्वभर चरणबद्ध रूपमा विस्तार गरिनेछ ।

साथै, सार्वजनिक फिडमा मेटा एआईको परीक्षण केही देशमा जारी रहने र प्रयोगकर्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा यसलाई थप देशमा विस्तार गरिने मेटाले जनाएको छ ।

नयाँ प्रविधि

अब स्न्यापच्याटमा रियल टाइममा आफूले सुनिरहेको गीत साथीहरूसँग शेयर गर्न सकिने

काठमाडौं । स्न्यापच्याटले ‘नाउ प्लेइङ’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले स्…

एआईको बढ्दो प्रयोगसँगै सोलोप्रेन्योरशिपको नयाँ लहर

काठमाडौं । आर्टिफिसियल इंटेलिजेन्स अर्थात् एआईको प्रयोग पछिल्ला केही वर्षमा निकै बढेको छ । एआईले व्यवसायम…

व्हाट्सएपको नयाँ सुरक्षा अपडेट, अकाउन्टमा पासवर्ड राख्न सकिने

काठमाडौं । लोकप्रिय म्यासेजिङ प्लेटफर्म व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्टलाई अझ सुरक्षित बनाउन पासवर्डमा आधारित न…

मेटासँग प्रतिस्पर्धाका लागि गोपनीयतामा केन्द्रित स्मार्ट ग्लास ल्याउँदै एप्पल

काठमाडौं । एप्पलले मेटाको रे–ब्यान स्मार्ट ग्लाससँग प्रतिस्पर्धा गर्न आफ्नै स्मार्ट ग्लास सार्वजनिक गर्ने तयारी…

फेसबुक मार्केटप्लेसका लागि मेटाले ल्यायो नयाँ ‘सेलर’ एप

काठमाडौं । मेटाले फेसबुक मार्केटप्लेसमार्फत धेरै सामान बिक्री गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘सेलर&rsq…

स्क्रिनसटले बदल्दै एआईको काम गर्ने तरिका, प्रयोगकर्ताको डाटा कत्तिको सुरक्षित ?

काठमाडौं । तपाईंको स्मार्टफोनमा जस्तै ल्यापटप वा डेस्कटपमा पनि धेरै स्क्रिनसटहरू सुरक्षित भएका हुन्छन् । सामाजिक…

फेसबुकको नयाँ अपडेट : सेल्फी भिडिओ पठाएर नि:शुल्क भेरिफाइड बन्न सकिने

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोगसँगै नक्कली प्रोफाइल र डिजिटल ठगीका घटना बढ्न…

ओपनएआईको एआई नियन्त्रणबाहिर ? आफ्नै निर्णयमा कम्पनी ह्याक गरेपछि बढ्यो सुरक्षा चिन्ता

काठमाडौं । अहिलेसम्म आम रूपमा के मानिँदै आएको थियो भने, एआई जति नै स्मार्ट बनेपनि अन्ततः यो मानवको नि…

क्लोडमा नयाँ भ्वाइस फिचर, अब बोल्दै इमेल र डकुमेन्ट तयार गर्न सकिने

काठमाडौं । एआई कम्पनी Anthropic ले आफ्नो च्याटबट Claude को भ्वाइस मोडमा ठूलो सुधार गर्दै प्रयोगकर्तालाई थप शक्…

अब सेल्फी भिडियोबाटै गुगल अकाउन्टमा लगइन गर्न सकिने

काठमाडौं । गुगलले प्रयोगकर्ताको पहिचान पुष्टि गर्न सेल्फी भिडियो (Selfie Video Verification) मा आधारित नयाँ…

अब मोबाइल नजोडी आइप्याडबाटै सीधै ह्वाट्सएप अकाउन्ट खोल्न सकिने

काठमाडौं । ह्वाट्सएपले विभिन्न प्लेटफर्मका प्रयोगकर्ताका लागि नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । नयाँ अपडेटसँग…

थ्रेड्समा स्क्रिन टाइम, स्लीप मोड र गोपनीयता नियन्त्रण फिचर थपिँदै

काठमाडौं । मेटाको सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्स (Threads) ले किशोर–किशोरी प्रयोगकर्ताको अनलाइन गतिवि…

गुगलले ल्यायो जेमिनीका तीन नयाँ एआई मोडल, साइबर सुरक्षाका लागि छुट्टै संस्करण

काठमाडौं । गुगल डिपमाइन्डले आफ्ना जेमिनी (Gemini) एआई मोडलको शृङ्खलामा तीन नयाँ मोडल सार्वजनिक गरेको छ । क…

इन्स्टाग्रामको नयाँ फिचर, अब पुराना पोस्टको गीत पनि परिवर्तन गर्न सकिने

काठमाडौं । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि पोस्ट भइसकेका फोटो तथा क्यारोसेल पोस्टमा रहेको गीत वा सङ्गीत …

एक्सको नयाँ एन्ड्रोइड एप सार्वजनिक, अब पोस्ट र स्क्रोलिङ झन् छिटो

काठमाडौं । इलोन मस्कको एक्स (पूर्व ट्विटर) ले झन्डै एक वर्षको विकास प्रक्रियापछि आफ्नो नयाँ एन्ड्रोइड एप सार्वजनिक…