समाचार
प्रिक्साले अधिग्रहण गर्यो एग्रीटेक प्लेटफर्म दैलोकृषि
प्रविधि कम्पनी प्रिक्साले एग्री–टेक प्लेटफर्म दैलोकृषिलाई अधिग्रहण गरेको छ। यो कदमलाई खाद्य मूल्य शृंखलामा दीर्घकालीन र विश्वासमा आधारित प्रणाली निर्माण गर्ने रणनीतिक प्रयासका रूपमा लिइएको छ।
प्रिक्साका अनुसार नेपालको खाद्य प्रणालीमा सबैभन्दा ठूलो चुनौती भनेकै उपभोक्ता विश्वासको अभाव हो। यस साझेदारीमार्फत दुवै कम्पनीले विश्वासलाई केवल मार्केटिङको पक्ष होइन, आवश्यक पूर्वाधारका रूपमा विकास गर्नुपर्ने मान्यतासहित काम गर्ने बताएका छन्।
प्रिक्सा ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्माले दैलोकृषि प्रिक्सा इकोसिस्टममा जोडिएसँगै अब खाद्य क्षेत्रमा दिगो र बलियो इकोसिस्टम निर्माण गर्ने बताए ।
दैलोकृषिले किसानलाई प्रत्यक्ष उपभोक्तासँग जोडेर सुरक्षित, ताजा र मौलिक उत्पादन घरघरमा पुर्याउँदै आएको छ ।
कम्पनीले सबै उत्पादनको गुणस्तर परीक्षण गर्छ भने त्यसमा राखिएको क्युआर कोडमार्फत उत्पादनको स्रोत, खेती पद्धति, पौष्टिकता र प्रयोगशाला परीक्षणको विवरण सहजै हेर्न सकिन्छ ।
समाचार
हरेक समस्याको समाधानका लागि पठाओको २४/७ कल सेन्टर र वाक–इन सपोर्ट सेवा
डिजिटल राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले प्रयोगकर्ताको सुरक्षा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै २४ सै घण्टा, सात…
नेपाल टेलिकमले ल्यायो सिक्सजी सीपीई र एक्सेस पोइन्ट
नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपी…
सागर ग्रुपद्वारा ‘सागर फेलोशिप डिनर’ काठमाडौँमा सम्पन्न
सागर ग्रुपको आयोजनामा ‘सागर फेलोशिप डिनर’ कार्यक्रम २०२५ डिसेम्बर २२ गते काठमाडौँको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इ…
इनड्राइभको सेफ्टी अवेयरनेस अभियान सुरू
इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान “इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा” सुरु गरेको छ । यस अभियानले …
साइबर सेक्युरिटी विभाग स्थापना र क्रिप्टो माइनिङको अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव
नेपाल राष्ट्र बैंकलाई साइबर सेक्युरिटी विभाग स्थापना सुझाव दिएको छ ।
राष्ट्र बैंकल…
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ । आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको हो …
बीमा योजना खरिदमा इसेवाको विशेष अफर, स्मार्टवाच र स्मार्ट टिभी जित्ने अवसर
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफ…
आईटी तथा स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिन राष्ट्र बैंकलाई सुझाव
आईटी तथा स्टार्टअप व्यवसायमा युवाहरूलाई प्रोत्साहन गर्ने कर्जा नीति लिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
नेपालमा जन्मिएका अजर राजभण्डारी फोर्ब्सको ‘थर्टी अन्डर थर्टी’को सूचीमा
ललितपुरमा जन्मिएका अजर राजभण्डारी ‘फोर्ब्स ३० अन्डर ३० (रिटेल एण्ड ई–कमर्स) २०२६’ सूचीमा सूचीकृत भएका छन्। अम…
वायर vs वायरलेस: कुन ईयरफोन तपाइँका लागि उत्तम?
आजकाल ईयरफोनहरू केवल गीत सुन्ने साधनमा सीमित रहेनन्, बरु हाम्रो दैनिकीको अनिवार्य हिस्सा बनिसकेका छन्। अफिसका लामो मिटिङ तथा …
टिकटक शपले सुरू गर्यो डिजिटल गिफ्ट कार्ड सुविधा, अमेजन र इबेलाई चुनौती
टिकटक शपले प्रयोगकर्तालाई एपभित्र उपलब्ध लाखौँ उत्पादनहरू किन्न सहयोग पुग्ने उद्देश्यसहित डिजिटल गिफ्ट कार्ड खरिद गर्न मिल्ने नयाँ स…
एससीटीले सुरू गर्यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले स्विफ्ट टेक्नोलोजिजसँगको…
सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने
ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबा…
गुगल असिस्टेन्टलाई जेमिनीले प्रतिस्थापन गर्ने प्रक्रिया लम्बियो
गुगलले आफ्नो पुरानो र भरपर्दो गुगल असिस्टेन्टलाई नयाँ तथा उन्नत एआई प्रणाली जेमिनीसँग प्रतिस्थापन गर्ने योजनामा समय थप गरेको छ। …
एनएमबि बैंकको अनलाइन कर्जा ट्रयाकिङ सुविधा सुरु
एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाक…