कीवर्डहरू -

समाचार

महिन्द्रा केयरफेस्ट २०८२ सुरू, आकर्षक छुटसँगै बम्परमा इलेक्ट्रिक स्कुटर

अग्नि ग्रुप अन्तर्गतको नेपालका लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्स प्रालिले ‘महिन्द्रा केयरफेस्ट २०८२ : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ क्याम्प सुरु गरेको छ ।

९ देखि १४ माघसम्म चल्ने केयरफेस्टमा महिन्द्राको विश्वसनीय र आधिकारिक सर्भिसिङ आकर्षक छुट तथा थप लाभसहित उपलब्ध भइरहेको छ ।

केयरफेस्ट देशभरिका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपलमा चलिरहेको छ । केयरफेस्ट उद्घाटनमा अग्नि ग्रुपका उपाध्यक्ष वेदासताशा श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भारत र बंगलादेशका लागि देशीय प्रमुख चैतन्य कागलकार लगायत उपस्थित थिए ।

केयरफेस्टमा दक्ष प्राविधिकले जेनुइन स्पेयर पार्ट्स र अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी सर्भिसिङ प्रदान गरिने छ । केयरफेस्टमा महिन्द्रा गाडी लिएर सर्भिसिङ गर्न आउँदा, ग्राहकले नि:शुल्क ४५ प्वाइन्ट (प्वाइन्ट चेकअप, नि:शुल्क जनरल लेबर चार्ज, नि:शुल्क कम्प्युटराइज्ड डायग्नोसिस, कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट, जेनुइन एसेसरिजमा ५० प्रतिशतसम्म छुट, एसी चार्जिङमा २० प्रतिशत छुट, जेनुइन पार्ट्स र लुब्रिकेन्ट्समा १० प्रतिशत छुट लगायत सुविधा उपलब्ध रहेको अग्नि ग्रुपले जनाएको छ ।

त्यस्तै हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकलाई नि:शुल्क स्वास्थ्य जाँच, १० प्रतिशत दुर्घटना छुट कुपन, नगदरहित बीमा सेवा तथा लक्की ड्रमार्फत एक जनालाई बम्परमा ‘’बिगस सी१२ इलेक्ट्रिक स्कुटर’ प्राप्त गर्ने महिन्द्राले जनाएको छ ।

समाचार

च्याटजीपीटीको सर्चमा मस्कको ग्रोकीपीडिया, एआई विश्वमा प्रतिस्पर्धा र सहकार्यको नयाँ बहस

एलन मस्क र ओपनएआईका सीईओ सैम अल्टम्यानबीचको टकराव विश्वव्यापी रूपमा चर्चित रहँदै आएको छ। तर प्रविधि क्षेत्रमा प्रतिस्पर्धा र सहकार्य…

मार्चदेखि एप स्टोर सर्च नतिजामा थप विज्ञापन देखिने

एप्पलले मार्चदेखि एप स्टोरको खोज (Search) नतिजामा थप विज्ञापन देखाउन सुरु गर्ने जनाएको छ। एप्पलको विज्ञापनसम्बन्धी हेल्प पेजमा उल्…

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमा पनि सहजै चल्ने

नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा:

आफुलाई कुन कपडा सुहाउँछ ? अब मिरागो एपबाटै हुनेछ थाहा

यो कपडा मलाई सुहाउँछ कि सुहाउँदैन? तयार हुने बेलामा हरेक व्यक्तिको मनमा यही प्रश्न घुमिरहन्छ। यदि एकपटक आफ्नै आँखाले आफूलाई क…

गुगल सर्चको एआई मोडमा थपिँदै ‘पर्सनल इन्टेलिजेन्स’ फिचर

गुगलले जेमिनीमा ‘पर्सनल इन्टेलिजेन्स’ फिचरलाई वैकल्पिक रूपमा सुरु गरेपछि अब यही फिचर सर्चको एआई मोडमा पनि एकीकृत…

टिकटकले बेच्यो अमेरिकी इकाइको ८० प्रतिशत शेयर, नयाँ लगानीकर्तामा ओराकलदेखि एमिरेट्सको एमजीएक्ससम्म

टिकटकले आफ्नो अमेरिकी इकाइको बिक्री सम्झौता अन्तिम रूप दिएको छ। यसको मूल कम्पनी बाइटडान्सले आफ्नो बहुसंख्यक हिस्सा अमेरिकी र गैर…

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै शुक्रवारबाट पोखरामा आयोजना हुनगइरहेको राष्ट्रिय भलिबल…

एआई पिनमा काम गर्दै एप्पल, सन् २०२७ मा सार्वजनिक गर्ने योजना

आइफोन निर्माता कम्पनी एप्पलले नयाँ एआई पिन (AI Pin) को विकास गरिरहेको छ। यो पिन अलिकति बाक्लो एयरट्याग जस्तो देखिने, तर यसमा …

‘सूचना प्रविधि घर–दैलो यात्रा’ सुरु

पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विस्तार हुँदै गएको छ। संघीय राजधानी काठमाडौं उपत्यकासँग…

नेपाल र भारतका भन्सार प्रणाली आपसमा जोडिदै, रियल टाइममा निर्यात सम्बन्धी डाटा आदान प्रदान हुने

नेपाल र भारतले क्रसबोर्डर व्यापारलाई डिजिटल रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित ऐतिहासिक समझदारीपत्र (MOU) मा हस्ताक्षर गरेका छन्। यस…

ड्राइभर पार्टनर्सका लागि इन्ड्राइभले सम्पन्न गर्‍यो सुरक्षा तालिम

विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा अभियान अन्तर्गत आफ्ना …

चुनाव नलड्ने भनेका महावीर पुन किन म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार बने ?

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दी–१ बाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छ…

एमच्याम नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता, वैदेशिक लगानी र डिजिटल पूर्वाधार विकासकामा छलफल

नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को टोलीले अ…

ह्वाट्सएपमा लुकेको सुरक्षा फिचर, प्रयोगकर्ताको अकाउन्ट सुरक्षित बनाउन उपयोगी

ह्वाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एपहरूमध्ये एक बनेको छ र आज व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि व्यापक रूपमा प्…

याङ्गोले काठमाडौंमा सुरू गर्‍यो डेलिभरी सेवा, लाइभ–ट्रयाकिङको सुविधा

नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गोले एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सेव…