कीवर्डहरू -

स्टार्टअप

विपद् व्यवस्थापनमा मद्दत पुग्ने आईडियालाई प्रशिक्षण, परामर्श र लगानीको अवसर

प्राइभेट सेक्टर इन्नोभेसन च्यालेञ्ज आयोजना हुने भएको छ । युएसएआईडी र तयार नेपालको सहकार्यमा विपद व्यवस्थापनमा सहयोग पुग्ने परियोजनाका लागि च्यालेन्ज आयोजना हुन लागेको हो ।

यस च्यालेञ्जमा विपद् व्यवस्थापनमा मद्दत पुग्न सक्ने नवीन आईडिया वा व्यवसायले आवेदन दिन सक्ने छन् । आगामी चैत ७ गतेसम्म आवेदन दिन सकिने छ ।

अनलाइनबाट आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यस्तै एसएमएसबाट पनि आवेदन दिन सकिन्छ । त्यसका लागि आवेदन दिन ९८४३७४३३०४ मा type गरी SMS पठाउनु होस् ।

आवेदक मध्येबाट १० आईडिया वा स्टार्टअपलाई छनोट गरिने छ । छनोट भएकाले प्रशिक्षण, लगानी, बजार प्रवर्द्धन र विशेशज्ञद्वारा परामर्शको सुविधा पाउने छन् ।

साथै उक्त १० आईडियाले ५ दिने बुटक्याम्पमा सहभागी हुने अवसर पाउने छन्, जसले ७ लाख रूपैयाँसम्मको ‘यात्रा बीमा’ पाउने छन् । बीमा बुटक्याम्प सुरु भएको १५ दिनका लागि वैध लागि हुनेछ ।

स्टार्टअप

३ जनाले शुरू गरेको मोबाइल स्किन ब्राण्ड ‘र्‍यापसी’, पहिलो महिनामै साढे २ लाखको बिक्री

सुनसरीका प्रशान्त फुँयाल, अभिनव साह र काठमाडौंका जीवन रिसालको मनमा सानैदेखि नेप…

कसरी सफल बनाउने स्टार्टअप ? 

अहिले नेपालमा पनि आफ्नै ‘स्टार्टअप’ शुरू गर्ने युवाहरूको जमात बढेको छ । केहीले यो…

स्टार्टअपलाई बागमती प्रदेशले आर्थिक सहयोग गर्ने, माग्यो अवधारणपत्र

बागमती प्रदेशलाई स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बागमती प्रदेशको …

नेपाली ब्राण्ड ई-चुलो शुरू भएको २ वर्ष पुरा, ग्यासको तुलनामा ४० प्रतिशत इन्धन खर्च घटाउने

कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड ‘ई-चुलो’ नेपाली बजारमा उपलब्ध भ…

एलन मस्कः प्रविधिको क्षेत्रमा प्रेरणाको स्रोत 

कोरोना महामारीले ठूल्ठूला राज्यको पनि अर्थतन्त्रमा नराम्रोसँग धक्का मारेको थियो । यस्…

प्रयोगकर्ताको व्याकरण सच्च्याएर वार्षिक ९४ करोड कमाउँदै ‘ग्रामर्ली’

शीर्षक पढेर स्टोरीसम्म आईपुग्दा तपाईलाई सायद अझै पनि विश्वास लागेको छैन् होला । तर …

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’, क- कसले पाए अवार्ड ?

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्स’ २०२१  कार्यक्रम सम्पन्न भएको छ । बिह…

यी हुन् आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ परियोजना (भिडिओ)

आगामी पुस २ गते एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आयोजना हुँदैछ । य…

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)

एफ्वान सफ्ट आइसिटी अवार्ड २०२१ को स्टार्टअप विधा अन्तर्गत उत्कृष्ट ५ स्टार्टअप कम्पनी गत …

The Urban Space: Your Next Address for Smart Homes

काठमाडौंका विजय अधिकारी जोरपाटीको न्युटन कलेजमा बीबीएस चौंथो वर्ष…

कुनै पनि सामान चाहियो ? अब फ्याबबडले तपाई भएकै घरमा गर्नेछ डेलिभरी

के तपाईलाई काठमाडौं, ललितपुर र भक्तपुरका कुनै पनि स्टोरबाट सामान …

नेपाली उत्पादन विश्वभर पुर्‍याउँदै एक्सपोर्ट फ्रम नेपाल डटकम, व्यापार घाटा कम गर्ने लक्ष्य

के तपाई विदेशमा बस्नु हुन्छ र तपाईलाई नेपालमा बनेको सामान आवश्यक प…

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु, ११ विधामा ३५० बढीको नोमिनेशन

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्था…

स्टार्टअप र उद्यमीका लागि नेटवर्किङ प्लेटफर्म ल्याउँदै नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम

नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) ले स्टार्टअप र उद्यमीहरूको नेटवर्किङका लागि…