कीवर्डहरू -

स्टार्टअप

वर्ल्ड सोसल इन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा नेपालका डा. शम्भु पोखरेल चयन

वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा स्टार्ट अप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन् ।

सिलिकन भ्यालीमा हेडक्वाटर रहेको सो संस्थाको कार्यसमितिले डा. पोखरेललाई यसै साता स्टेरिङ कमिटिमा राख्ने निणर्य गरेको हो । डा. पोखरेलले स्थापना गरेको स्टार्टअप हब नेपालले स्टार्टअप वर्ल्डकप नेपालको पार्टनरका रुपमा काम गरिरहेको छ ।

नेपाल जस्तो प्रविधिको विकासमा पछि परेको मुलुकबाट समेत स्टार्टअप छनौटगरि सिलिकन भ्यालीमा प्रतिश्पर्धाका लागि अवसर दिलाएका पोखरेललाई विश्वका स्टार्टअप अभियन्ताहरुले समेत प्रशंसा गरेको फोरमका अध्यक्ष समिम आसानले बताए ।

डा. पोखरेललाई आफ्नो संस्थाको ग्लोबल स्टेरिङ कमिटिमा चयन गर्दा संस्थाको गतिविधि झनै सघन भएर जाने पनि वर्ल्ड सोसल ईन्नोभेसन फोरमले जनाएको छ ।

वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटिमा स्पेस एक्सको फण्ड रेजिङ कम्पनी पिगासस टेक भेन्चरका जेनेरल पार्टनर समिम आसान, सिंगापुरका प्रधानमन्त्रीको स्टार्टअप सल्लाहकार जेम्स टान, दुबईका सामाजिक विकास विभागका चिफ ईन्नोभेसन स्पेसलिष्ट नबिल अल जरुनी, ओमन ईन टेक एसियाकी जेनी रिस्कु लगाएत रहेका छन् ।

स्टार्टअपको क्षेत्रमा विश्व प्रशिद्ध व्यक्तिहरुको सो कमिटिमा आफु रहन पाउँदा उत्साहित बनेको डा. पोखरेलले बताए ।

विश्वभर रहेका सोसल ईन्नेभेटरहरुलाई उत्पे्ररित गर्ने अभियानमा लागेको सो फोरमले ईम्प्याक्ट ईन्भेष्टमेन्ट देखि लिएर डिजिटल शिक्षा, स्वास्थ्य तथा स्मार्ट सिटिका अभियानहरु सञ्चालन गरिरहेको छ ।

डा. शम्भु पोखरेलले वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष हुन भने उनको नेतृत्वमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटी, स्टार्टअप हब नेपाल, सिईओ क्लब ग्लोबल, फ्रेन्चाईज ग्लोबल, स्टार्टअप हब ग्लोबल, चेन्जोनोमिक्स लगायतका दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् । स्टार्ट अप हब नेपाल नेपालको पहिलो स्टार्टअप इन्क्युबेसन सेन्टर पनि हो ।


स्टार्टअप

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्…

एनआईसी एशिया बैंकको टिकटक भिडियो प्रतियोगिता, एक भिडियोलाई १५ हजार पुरस्कार 

एनआईसी एशिया बैंकले टिकटक भिडियो च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिनेले प्रति भिडियो १५ हजा…

महालक्ष्मी विकास बैंकले शुरू गर्‍यो मिस्ड कल सेवा

महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले कुनै पनि बै…

मेगा बैंकले किसानहरुलाई प्रविधिमैत्री किसान कार्ड उपलब्ध गराउने

मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशि…

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज, अनलाइनबाटै खोल्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८.०१ प्रतिशतसम्म ब्य…

क्लबहाउसको आइकनमा आएकी नयाँ महिला, क्लबहाउसमै भेटिन आफ्नो प्रेमी 

क्लब हाउसले केही समयको अन्तरालमा आफ्नो आइकनलाई परिवर्तन गरिरहन्छ । आज मात्रै उसले आफ्नो आइकनमा नयाँ व्यक्तीलाई राखेको…

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि यथावत सुचारू

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि शुरू भएको छ । बैंकको कोर बैंकिङ्ग सि…

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा…

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

मेगा बैंकका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म…

बैंक मै भने, ‘नागरिक एप देखाएर हुदैन्, प्यान कार्ड नै ल्याउनुस्’

काठमाडौं मैतिदेवी बस्ने बाराका सुनिल यादवले केही दिन अघि डलर कार्डका लागि अनलाइनबाट एनआइसी एशिया बैंकमा आवेदन …

लक्ष्मी बैंकको प्रेडिक्ट एन्ड विन योजना, ५ जनालाई १ वर्षका लागि ५० एमबीपीएसको इन्टरनेट

लक्ष्मी बैंकले मोबाइल मनि प्रेडिक्ट एन्ड विन योजना सार्वजनिक गरेको छ । युरो कप २०२१…

कामना सेवा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

कामना सेवा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्न…

चिल्लो भाँडाकुडा पनि सजिलै सफा गर्न सकिने सीजीको डिशवासर

सीजीले नेपाली बजारमा हालै आफ्नो घरायसी सामाग्री डिशवासर ल्याएको छ । नेपाली उपभोक्…

थुप्रै डटकमबाट अब पुस्तक पढ्न मात्र होइन सुन्न पनि सकिने

विगत साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको उपलब्धताको प्रवर्द्धनमा ला…

अनलाइनबाटै एनआईसी एशिया बैंकमा खाता खोल्दा ‍आइफोन १२ जित्ने मौका

एनआईसी एशिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न …