कीवर्डहरू -

स्टार्टअप

सानिमा बैंकको मोबाइल बैकिङ एपबाटै अब रेमिट्यान्स पाउन सकिने

सानिमा बैंकले आफ्नो ग्राहकहरुले अब बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई-बैकिङ्गबाटै रेमिट्यान्स प्राप्त गर्न सक्ने भएका छन् । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैकिङ्ग एपबाट पठाउन सक्ने पनि बैंकले जनाएको छ ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको ‘सेन्ट रेमिट्यान्स’मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाइल बैकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरू मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।

स्टार्टअप

‘मिहिनेत गरेर ईकमर्श स्थापित गरायौं, अहिले निजीलाई रोकेर सरकार आफै अगाडि बढेको छ’  

सरकारले काठमाडौं उपत्यकामा लकडाउनलाई थप कडाइ गरेसँगै इकमर्स कम्पनीका होम डेलिभरी सेवा पनि रोकेको छ । <…

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री…

एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका

एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरम…

नेपाल मै अक्सिजन सिलिण्डर उत्पादनको सफल परीक्षण, अब ‘मास’ उत्पादनमा जाने (भिडियो)

नेपालमै पहिलो पटक अक्सिजन सिलिण्डर उत्पादनको दोस्रो परीक्षण सफल भएको छ । नेपाल विज्…

एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…

परोपकार अस्पताललाई जोन्टा क्लव अफ काठमाडौँले दियो ४ वटा अक्सिजन कन्सनट्रेटर

जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) ल…

नेपालीले बनाएको अक्सिजन कन्सनट्रेटर परीक्षण गर्न अक्सिजन एनालाइजरको अभाव, सहयोग गर्न अनुरोध  

मुलुक कोभिड संक्रमणले आक्रान्त भइरहेको बेला अक्सिजन अभावले धेरै जनाले ज्यान गुमाउन…

६०० भन्दा बढी विद्यालय जोडेको वेद जसले डिजिटलाइज गर्दै शिक्षा प्रणाली  

वेद भन्नेबित्तिकै हामीलाई मन्त्रहरू लिपिबद्ध भएको प्राचीन शास्त्र भन्ने लाग्छ । तर नेपा…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

सय डाक्टर आवद्ध भएको अनलाईन प्लेटफर्म ‘डाक्टर लाइभ २४’, घरबाटै लिनुस् स्वास्थ्य सेवा 

कोरोना संक्रमणले जनजीवन आक्रान्त छ । सुनसान सडकमा एम्बुलेन्सको मात्र करकर आवाज सुनि…

यसरी सुरु भयो यात्रीसँग अशिमको यात्रा, अबको योजना सस्तो उत्पादन

नेदरल्याण्डमा पढ्दै गर्दा कलेजका विद्यार्थीबीच ‘फर्मुला स्टुडेन्ट’ सिरिज हुन्थ्यो । सिरि…

आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आ…

इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै,…

एनआईसी एशिया बैंकले ल्यायो क्विक पे सेवा, अब लिंकबाटै डिजिटल भुक्तानी गर्न सकिने 

एनआईसी एशिया बैंकले ‘क्विक पे’ सेवा संचालनमा ल्याएको छ । बैंकले एपीआई इन्टिग्रेसन…