स्टार्टअप
आविष्कार केन्द्रले बनायो दात कोट्याउने सिन्का बनाउने मेसिन, एक बर्षको ग्यारेन्टी पनि पाइने
राष्ट्रिय आविष्कार केन्द्रले दात कोट्याउने सिन्का बनाउने मेसिन तयार गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आविष्कार केन्द्रमा दात कोट्याउने सिन्का बनाउने मेसिन बनेको र खरिद गर्न चाहनेलाई सम्पर्क गर्न आग्र गरेका छन् ।
आविष्कार केन्द्रमा बनेको मेसिनमा ८ वटा मेसिनहरुको सेट रहेको छ । यसको मुल्य हाललाई १८ लाख रुपैंया र भ्याट तोकिएको छ ।
१८ लाख प्लस भ्याट विदेशबाट आयात गर्ने मेसिनको शुल्क भन्दा सस्तो भएको पुनको भनाइ छ । ‘भारतमा बनेको यस्तै मेसिन नेपालमा ल्याउँदा सबै कर र ढुवानी लगाएर २५ लाख रुपैंया जति लाग्ने रहेछ,’ पुनले भनेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको मेसिन खरिद गर्दा थप एक बर्षको पुरा ग्यारेन्टी उपलब्ध हुनेछ । मेसिन किन्नका लागि 9860548826 मा सम्पर्क गर्न सकिने छ ।
स्टार्टअप
डायनामिक टेक्नोसफ्टको वीरगञ्जदेखि अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग, २ सय जनालाई रोजगारी
मोफसलबाट सुरू गरिएको कम्पनीले छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग मार्न सफल भएको छ । आफै उद्यमशीलता गर्ने हुटहुटी भएका द…
फेसबुक पेजबाट सुरू भएको इन्टर्न र इन्टर्नसीपलाई जोड्ने प्लेटफर्म ‘इन्टर्नसाथी डटकम’
स्नातक तह अन्तिम वर्षमा अध्ययन गर्ने अधिकाशं विद्यार्थीहरूले इन्टर्नसीप अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । तर कतिपय विद्यार्थीले इन्टर्नस…
एन्ड्रोइड एप राख्न र बिक्री गर्न मिल्ने नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’
नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’ सार्वजनिक भएको छ । बर्क्ली कम्प्युटरले नेपालको आफ्नै एन्ड्…
डिजिटल ठेगाना प्रणाली कताहो सुरू, घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गर्न सकिने
नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…
आफ्नो घरको ठेगाना प्लेट तयार पार्ने डिजिटल ठेगाना प्रणाली ‘कताहो’
नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…
राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी
नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…
स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको छ ।
स्टार्टअपमैत्री देशको सूचीमा अटाएन नेपाल, काठमाडौं भने उत्कृष्ट एक हजार शहरभित्र पर्न सफल
नेपालको काठमाडौं शहर विश्वका उत्कृष्ट १ हजार स्टार्टअपमैत्री शहरभित्र पर्न सफल भएको छ । ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स २०२३ को स…
अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक
कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ…
हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको र…
हाम्रो पात्रो हेल्थलाई ‘स्टार्टअप अफ द इयर’को अवार्ड
‘हाम्रो पात्रो हेल्थ’ले ‘स्टार्टअप अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च…
स्टार्टअपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले द्योग मन्त्रालयबाट योग्यता पुगेका स्टार्ट अपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० …
घरभाडाको हिसाब राख्न, बिल वितरण गर्न र बहालको हिसाब बुझाउन मिल्ने एप ‘ईज्यालो’
काठमाडौंमा कोठा भाडामा लिएर लाखौं मानिस बस्दै आएका छन् । उनीहरूबाट घरधनीले भाडा, पानी, बिजुल…
यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान
इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्…