कीवर्डहरू -

अपडेट

सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । करिब १ हप्ता अगाडि नै महानिर्देशक पौड्यालले पदबाट राजीनामा दिएका हुन् । 

उनको राजीनामा भने स्वीकृत भइसकेको छैन् । पौड्याल २०५४ साल मंसिरमा अधिकृतको रूपमा सरकारी सेवा प्रवेश गरेका थिए । 

सरकारी सेवामा हुँदा उनले लोकसेवा आयोग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सामान्य प्रशासन मन्त्रालय र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरिसकेका छन् । 

करिब १ वर्ष अगाडि प्रधानमन्त्री कार्यालयबाट उनको सरूवा सूचना प्रविधि विभागमा भएको थियो ।  

अपडेट

नेपालमा अब कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । 

माओवादीले भन्यो: सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो

नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ । 

एससीटीले सुरू गर्‍यो थ्रीडीएस एक्सेस कन्ट्रोल सर्भर

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले थ्रीडीएस एक्सेस …

फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणको प्रक्रियामा नआए…

भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त ग…

भारतमा ओपनएआई: १ गीगावाटको डाटा सेन्टर बनाउने, ५ लाखलाई निःशुल्क च्याटजीपीटी दिने

च्याटजीपीटी बनाउने अमेरिकी कम्पनी ओपनएआई भारतमा आफ्नो उपस्थितिलाई मजबुत पार्दैछ । ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले स्थानीय पार्…

एससीटी युनियन पे कार्डबाहकलाई लबिम मलमा प्रति घण्टा १ रूपैयाँमा पार्किङ सेवा

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था  स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ललितपुरको मुटु प…

मेटा, एक्स लगायतका सामाजिक सञ्जाल अहिलेसम्म आएनन दर्ता प्रक्रियामा, सातदिने अल्टिमेटम सकिदै

सरकारले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन दिएको एक हप्ताको समयसिमा आज सकिदै छ । 

विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु हुँदै, पहिलो चरणमा तारे होटलबाट सुरू हुने

सरकारले नेपाल आउने विदेशी नागरिकहरुको अभिलेख राख्ने भएको छ । असोज १ गतेदेखि अध्यागमन विभागले विदेशी नागरिकहरूको अभिलेख रा…

फोनेपे नेटवर्कमा जोडियो सिटीपे

 डिजिटल वालेट सिटीपे भुक्तानी प्रणाली सञ्चालक फोनेपेको  प्रणालीमा आधिकारिक रूपमा एकीकृत भएको छ। योसँगै सिटीपे फोन…

एआईले खोल्‍यो करोडौँ वर्ष पुरानो रहस्य: डायनासोरहरू कस्ता देखिन्थे?

तपाईंले धेरै साइन्स-फिक्सन फिल्महरूमा डायनासोर देखाइएका हुन्छन् । धरतीबाट डायनासोर करोडौँ वर्ष पहिले नै विलुप्त भए पनि आज पनि …

एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बन्यो धुलिखेल नगरपालिका

धुलिखेल नगरपालिका एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बनेको छ । एआईको युगमा आफ्ना नागरिकसँग सूचना प्रवाह गर्न …

कोरियाली एआई खेलौना ‘ह्योडोल’: वृद्धहरूको एआई नाती बनेर एक्लोपन हटाउँदै

आजकाल संयुक्त परिवार (ज्वाइन्ट फ्यामिली) को ट्रेन्ड अन्त्य हुँदैछ । विशेषगरी विदेशमा मानिसहरू आफ्ना बच्चा र श्रीमती/श्रीमान् सँग छुट्…

पठाओ दशैं महोत्सव २०८२: तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क

पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव–२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र …

नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने

फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम …