अपडेट
संविधान सुधारका लागि नागरिकको सुझाव माग, इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले नागरिकसँग राय तथा सुझाव माग गरेको छ । कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा सात दिनभित्र सुझाव पठाउन आग्रह गरेको हो ।
कार्यदलका अनुसार गत वैशाख १० गते बसेको बैठकले संविधान संशोधन प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संविधानमा गर्नुपर्ने संशोधन, सुधार तथा परिमार्जनसम्बन्धी धारणा संकलन गर्न सार्वजनिक सूचना जारी गरिएको जनाइएको छ ।
इच्छुक नागरिकले आफ्ना सुझाव कार्यदल सचिवालयको इमेल [email protected] वा [email protected] मा पठाउन सक्नेछन् । साथै, ९८५६०२९९४७ नम्बरको ह्वाट्सएपमार्फत पनि सुझाव पठाउन सकिने सूचनामा उल्लेख छ ।
यसअघि मन्त्रिपरिषद्को २०८२ चैत १६ गते बसेको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट एक एक जना प्रतिनिधि समावेश छन् ।

अपडेट
काठमाडौंमा उबरको परीक्षण सेवा सुरु, सीइओ केसी भन्छन्- 'औपचारिक घोषणा केही दिनमै हुन्छ'
काठमाडौं । विश्वकै चर्चित राइड-हेलिङ प्लेटफर्ममध्ये एक अमेरिकी कम्पनी उबरले नेपाली बजारमा अनौपचारिक रूपमा प्र…
पठाओ नेपालको एमडीमा यशु थकाली, पाँच वर्षभित्र डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य
काठमाडौं । पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट…
स्टार्टअप प्रदर्शनीका लागि आवेदन म्याद थप, युवा उद्यमीलाई अवसर
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरेको छ । …
श्रम मन्त्री यादव भन्छन्- 'साउनदेखि वैदेशिक रोजगारका सबै सेवा अनलाइनमार्फत हुने'
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताव…
डा. अभिजित गुप्ता रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको उप-प्रमुख नियुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको उप-प्रमुख पद…
‘अब लाइन होइन, अनलाइन’ नारामै सीमित, सरकारी अस्पतालमा बिरामीलाई सास्ती उस्तै
काठमाडौं । देश संघीयतामा गयो, सरकारी सेवा डिजिटल बनाउने घोषणा भयो, “स्मार्ट नेपाल” र “…
नेपाल इन्जिनियरिङ कलेज र भायोनेट बीच एमओयू
काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेड बीच दुरसञ्चार, आइ…
गूगलले ल्यायो जेमिनी स्पार्क, वर्कफ्लो डिजाइन र अटोमेसनका लागि नयाँ एआई एजेन्ट
काठमाडौं । गूगलले क्यालिफोर्नियाको शोरलाइन एम्फिथिएटरमा आयोजना गरेको गूगल आइ/ओ २०२६ डेभलपर सम्मेलनमा …
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्राथमिकता : अनुसन्धान, स्टार्टअप र स्वदेशमै अवसर सिर्जना
काठमाडौं । नेपाल सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनसँगै यसको कार्यक्षेत्र, दीर्घकालीन लक्ष्य र …
प्रहरी सेवामा डिजिटल पहुँच विस्तार : अब अनलाइनबाटै उजुरी र गुनासो दर्ता गर्न सकिने
काठमाडौं । नेपाल प्रहरीले सेवाग्राहीले आफ्ना गुनासो तथा उजुरीहरू अब अनलाइन माध्यमबाटै दर्ता गर्न सक्ने व्यवस्था…
सामाजिक सञ्जाल र एआई प्रयोगमा नयाँ मापदण्ड, श्रम मन्त्रालयको नयाँ आचारसंहिता लागू
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्ना कर्मचारीहरूको कार्यशैलीलाई थप अनुशासित, मर्यादित र जिम्मेवा…
प्रस्तावित प्रधानन्यायाधीशको नयाँ योजना : अदालतमा एआई प्रयोगदेखि लाइभ सुनुवाइसम्म
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा न्यायपालिकालाई प्रविधिमैत्र…
एक्सले लगायो कडा एक्शन लिमिट : अब कति पोस्ट, डीएम र फलो गर्न पाइन्छ ?
काठमाडौं । एक्सले आफ्ना प्रयोगकर्ताहरूका लागि केही कडा नियम र एक्शन लिमिटहरू तय गरिदिएको छ । अब तपाईंल…
इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचर के हो र यसलाई कसरी बन्द गर्ने ?
काठमाडौं । इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचरले प्रयोगकर्तालाई तुरुन्तै फोटो खिचेर आफ्ना साथीहरू वा क्लोज फ्…
अनुसन्धान, उद्योग र नवप्रवर्तनमा लगानी बढाउन सांसद पुनको आग्रह
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्…