अपडेट
अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा समावेशी आइसिटी तालिम सम्पन्न
गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी वर्कशप सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा असार २६ गते बिहीबार एकैसाथ काठमाण्डौंको एलिस कन्फरेन्स हल र पोखराको साईमान पार्टी प्यालेसमा आयोजना भएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई स्क्रिन रिडर, स्पिच–टु–टेक्स्ट सफ्टवेयर, गूगल म्याप, राइड सेयरिङ एप जस्ता सहायक प्रविधि प्रयोग गर्न सिकाइएको थियो ।
दिउँसोको सत्रमा डिजिटल वालेट र मोबाइल बैंकिङ सम्बन्धी व्यवहारिक तालिम भएको थियो । साथै, सहभागीहरूलाई स्टोरी टेलिङको शत्र समेत गराइएको थियो ।
यस बाहेक कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी डिजिटल फुटप्रिन्ट, गोपनीयता र सुरक्षित इन्टरनेट प्रयोगका उपायहरू बारे छलफल गरिएको थियो ।
अपडेट
२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो
स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ ।
टेलिकमले मनसुन अफर, भ्वाइस, डाटा तथा एसएमएस प्याकेजमा छुट
नेपाल टेलिकमले असार २६ गतेदेखि मनसुन अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ…
नासाको बजेटमा ६ अर्ब डलरभन्दा बढीको कटौती प्रस्ताव, नयाँ मिशन र अनुसन्धान परियोजना जोखिममा
अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासालाई आगामी वर्षहरूमा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्प प्रशासनको बजेट कट…
न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा
एआईमा आधारित न्युज एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक भएको छ । छलफ…
अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै
गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…
बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग
नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई…
गुगल क्यालेन्डर अब एप्पल वाचमा पनि उपलब्ध, सीमित सुविधा
गुगलले एप्पल प्रयोगकर्ताहरूका लागि चुपचाप नयाँ सुविधा थपेको छ। कम्पनीले गत हप्तामात्रै ‘गूगल क्यालेन्डर’ को एप्पल वा…
एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै
नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ …
माइक्रोसफ्ट एजको नयाँ उपलब्धि: युआई लोड समय ४० प्रतिशतले घट्यो, अब झनै छिटो ब्राउजिङ अनुभव
यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोस…
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी
सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एन…
बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा
अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरे…
मृत्युपछि गुगल अकाउन्टको भविष्य: ‘इनएक्टिभ’ सेटिङले डेटा सुरक्षित राख्ने नयाँ सुविधा
के तपाइँले कहिल्यै सोच्नुभएको छ, तपाइँको मृत्युपछि तपाइँको गुगल अकाउन्टसँग के हुनेछ? के कसैले त्यसलाई एक्सेस गर्न सक्छ? त्य…
बाइटडान्सले अमेरिकी बजारका लागि नयाँ टिकटक एप बनाउँदै, सेप्टेम्बर ५ मा सार्वजनिक गर्ने तयारी
टिकटकको मालिक कम्पनी बाइटडान्सले अमेरिकी बजारका लागि छुट्टै नयाँ एप तयार पारिरहेको छ, जसलाई ‘M2’ नाम दिइएको छ …
भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउँदै डिशहोम, विभिन्न सेवाहरूमा छुट पाइने
डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ, आफ्नो ग्राहक सेवा एप, ‘माइ…
वर्ल्डलिंक र डाटा वर्ल्डमा विश्व बैंक समूहको २९ मिलियन डलर लगानी
नेपालको डिजिटल पूर्वाधार विस्तार गर्दै समावेशी आर्थिक विकासलाई गति दिन विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (IFC) …