कीवर्डहरू -

अपडेट

कृषि बीमा प्रणाली डिजिटलाइज हुने, दाबी भुक्तानीदेखि अनुदानसम्म एकीकृत प्रणालीमा

काठमाडौं । सरकारले कृषि बीमा प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि तथा पशुधन बीमालाई डिजिटल माध्यममा रूपान्तरण गरी बीमा सेवा, प्रिमियम अनुदान तथा दाबी भुक्तानीलाई एकीकृत प्रणालीमा आबद्ध गरिने घोषणा गरेका हुन् ।

सरकारले साना किसानलाई लक्षित गर्दै कृषि र पशुधन बीमाको विस्तार गर्ने तथा बीमा लेख जारी गर्ने प्रक्रिया समेत डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने जनाएको छ । यसअन्तर्गत बीमा दाबी भुक्तानीलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।

हालसम्म कृषि बीमाका लागि वार्षिक रूपमा प्रदान गरिँदै आएको अनुदान वास्तविक किसानसम्म नपुग्ने समस्या देखिँदै आएको छ । सो समस्या समाधान गर्दै डिजिटल प्रणालीमार्फत लक्षित लाभग्राहीसम्म सेवा पुर्‍याउने सरकारको उद्देश्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अपडेट

नवप्रवर्तनमा सरकारको विशेष फोकस, सूचना पार्क र औद्योगिक क्षेत्र विस्तार गरिने

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षित गर्न लगानीसम्बन्धी कानुन संशोधन गर्ने तथा स्वचालित मार्ग (अटोमेटिक रु…

कम्पनी रजिस्ट्रारको नयाँ सूचना : स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न अनुमति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहले कम्पनी दर्ता…

व्हाट्सएप बिजनेसमा मेटा एआई असिस्टेन्ट, अब साना व्यवसायलाई कन्टेन्टदेखि मार्केटिङसम्म एआईको साथ

काठमाडौं । व्हाट्सएप बिजनेसमा मेटाले नयाँ एआई बिजनेस असिस्टेन्ट फिचर प्रस्तुत गरेको छ । यो विशेष गरी सा…

मानसिक स्वास्थ्य सुरक्षामा एआईको नयाँ कदम, ओपनएआईले ल्यायो ‘ट्रस्टेड कन्ट्याक्ट’ फिचर

काठमाडौं । ओपनएआईले च्याटजीपीटीका लागि नयाँ सेफ्टी फिचर ‘ट्रस्टेड कन्ट्याक्ट’ रोलआउट गरेको छ…

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवल तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं । आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार गर्दै हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरु …

गोप्य सन्देश पठाउन खोज्दै हुनुहुन्छ ? प्रिभनोट हुन सक्छ उपयोगी विकल्प

काठमाडौं । कहिले काहीँ यस्तो गोप्य जानकारी पठाउनुपर्छ, जुन एक पटक पढिसकेपछि फेरि कसैले हेर्न नसकोस् । यस्तै …

गुगलले थप्यो एआई ओभरभ्यूज र एआई मोडमा पाँच नयाँ सुविधा, प्रयोग अझ सहज बनाउने प्रयास

काठमाडौं । गुगलले आफ्ना एआई टुल्स, अर्थात् एआई ओभरभ्यूज र एआई मोडलाई निरन्तर अपडेट गर्दै आएको छ । विन्डोज…

भारतीय दूतावासद्वारा आईएन-एसप्यान दोस्रो संस्करणका लागि आवेदन खुला

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल (IN-SPAN) को दोस्रो सं…

नयाँ आईफोन बेच्न एप्पलले पुराना डिभाइस स्लो बनाएको दाबी

काठमाडौं । यदि तपाईं लामो समयदेखि आईफोन प्रयोग गर्दै आउनुभएको छ भने, सन् २०१७ को चर्चित ‘ब्याटरी…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन आह्वान

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान …

दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मद्रण केन्…

एआईले डाक्टरलाई पछि पार्‍यो ? हार्वर्डको अनुसन्धानमा इमरजेन्सी केस पहिचानमा चकित पार्ने नतिजा

काठमाडौं । हार्वर्ड मेडिकल स्कूलको द गार्जियनमा प्रकाशित एक नयाँ अनुसन्धानले सबैलाई चकित पारेको छ । रिप…

स्पोटिफाइले ल्यायो एआई पोडकास्ट फिचर, अब आफ्नै आवाजमा व्यक्तिगत सामाग्री बनाउन सकिने

काठमाडौं । लोकप्रिय अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले एआई एजेन्ट प्रयोग गरेर व्यक्तिगत पोडकास्ट बनाउन सकिने न…

आईफोनमा बदलिन सक्छ व्हाट्सएपको रूप, नयाँ ‘लिक्विड ग्लास यूआई’ले च्याटिङलाई बनाउनेछ अझ प्रिमियम

काठमाडौं । व्हाट्सएपले चाँडै नै आईफोन यूजर्सका लागि एपको डिजाइन पूर्ण रूपमा परिवर्तन गर्न सक्छ । कम्…

व्यापार र लगानी प्रवद्र्धनका लागि साउथ एसिया ट्रेड फेयर सुरु

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित &ld…